» साहित्य/लेख
ललितपुर, कार्तिक १ । मातृभाषा साहित्य सम्बर्दनका लागि पत्रपत्रिका प्रकाशनको निरन्तता महत्वपूर्ण हुने भाषाशास्त्रीले बताएका छन् । २०५० सालदेखि निरन्तर प्रकाशित ‘लिब्जु–भुम्जु’ (वाम्बुले राई भाषाको पत्रीका) साहित्यिक पत्रिकाको स्वर्णाङ्क प्रकाशनको सन्दर्भमा आयोजित ‘किरात राई भाषाहरुको स्थिति’ विषयक अन्तर्कृयामा उक्त विचार व्यक्त गरेका हुन् ।
काठमाडौ,असोज, २४/ प्रवासी नेपालीका अन्तरमनका कथा र विदेसीदाको पीडालाई समेटेर निबन्धकार युवराज नयाँघरेद्धारा लिखित निबन्धसंग्रह ‘हरियो राहदानी’ को बुधबार एक भब्य कार्यक्रमका बीच गैर आवासिय नेपाली संघका अध्यक्ष जीवा लामिछाने र मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
प्रवासी नेपालीका अन्तरमनका कथा र विदेसीदाको पीडालाई समेटेर रोजगार मिडिया प्रा.लिद्वारा प्रकाशित वरिष्ठ निबन्धकार युवराज नयाँघरेको निबन्धसंग्रह ‘हरियो राहदानी’ को एनआरएनका अध्यक्ष जीवा लामिछाने र मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितबाट आज विमोचन हँदैछ । आयोजकका अनुसार दिउँसो २ः३० बजे, अल्फाविटा कम्प्लेक्स, नयाँ वानेश्वर, काठमाडौंमा उक्त विमोचन समारोह रहेको छ ।
Results 8 : You are at page 5 of 8
« Prev  1 2 3 4 5 6 7 8  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics