'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन विहिवार, २०७२ भाद्र ०३ गते २२:२३

कृष्ण खालिङ-साहित्य विचार अभिव्यक्ति र समाज रुपान्तरणका लागि एउटा शक्तिशालि कला हो । जसले अत्याधुनिक हतियारलाई पनि निस्काम बनाई दिन्छ । प्रत्येक व्याक्तिमा आ आफ्नै कला हुन्छ । कतिपय व्यक्तिको साहित्यिक कला बाहिर ल्याउने माध्यम र ज्ञानको कमिले भित्रै मरेर जाने गरेको हुन्छ । त्यस्ता साहित्य कलालाई मध्यनजर गर्दै त्यसको विकास र प्रकाशन गरि पाठकसम्म पु¥याउने उद्देश्यले स्थापना भएको होराइजन साहित्यिक प्रतिष्ठानले सुवास संगम राईको नेप्चीको लय कविता संग्रहको साथ आफ्नो दास्रो प्रकाशन बजारमा ल्याएको छ । 
यस अघि गिति संग्रह यात्रामा छु आफै र गजल संग्रह सुदुर लालिमा बजारमा ल्याएर सुवास संगमले आफ्नो साहित्य यात्राको पहिचान बनाईसक्नु भएको छ । साहित्यकार संगमले २०६२ प्रथम र २०६९ द्धितिय विश्वव्यापी पुरस्कार जिती सक्नु भएको छ । 
प्रतिष्ठानले पहिलो कविता संग्रह देव समिपको दृष्ट्रिकोष प्रकाशन गरिसकेको छ । यस अर्थमा दृष्ट्रिकोणले गाँउ, वस्ती, प्रकृति हुदै देशका आपद विपदको सहि विश्लेषण हुनु पर्छ भन्ने सन्देश दिएको छ भने नेप्चीको लय निकै सचेत भएर अगाडि बढेको पाइन्छ । 
जीवनको बहु आयाम, ठेड भाषा , मिथकको नुतन प्रयोग, विचारको दुरगामी, उक्ति र व्यङग्यमा परिस्कार चेतनाको साथै शिल्प विधामा चिन्तन दर्शन वा प्रयोगात्मक लेपन वैचारिकतामा उकालो बगाई छ नेप्चीको लयमा । नेप्चीको लयले विसङगतिवादी र शुन्यवादी चिन्तन धार हुदै उत्तर आधुनिक युगमा विज्ञानलाई कसि दिन खोजेको छ ।
मुलुकको दुर्गम ठाउँबाट जन्मेका स्रष्टा सर्जकहरुको साहित्य कलालाई प्रकाशन गरि पाठकसम्म पु¥याउन एउटा गतिलो माध्याम होराइजन साहित्य प्रतिष्ठान वन्ने विश्वास प्रतिष्ठानका सचिव मेम्वर ध्वाज राईले बताए । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics