रुखले पनि परिचयपत्र बोक्ने बुधवार, २०७२ आश्विन ०६ गते २०:४८

आफ्नो पहिचान झल्काउने परिचयपत्र त मानिसले पो बोक्छ । तर अब दुनियामा मानिसले मात्र होइन रुखले पनि परिचयपत्र बोक्ने भएको छ । हो, भारतको कलकत्तामा रुखबिरुवालाई पनि परिचयपत्र प्रदान गरिने भएको छ ।
 
जलवायु परिवर्तनसँग जुध्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अधिकारीहरुले विभिन्न २८ प्रजातिका रुखहरुलाई परिचयपत्र प्रदान गर्न लागेका हुन् ।
 
रुखलाई परिचयपत्र दिइने उक्त परियोजनाका प्रमुख पर्यावरणविद् अभिजित मित्राका अनुसार नागरिकको मतदाता परिचय पत्रमा जस्तै रुखको परिचय पत्रमा पनि रुखको स्थानीय नाम, वैज्ञानिक नाम, त्यसको स्थानको भौगोलिक अवस्थिति, जिपिएस लोकेसन, तस्वीर, वजन तथा काठको घनत्व लगायतका विवरण रहनेछन् । कोन्नगर नगरपालिकाका अध्यक्षका अनुसार अहिलेसम्म ३ हजार परिचयपत्र जारी गरेर रुखहरुमा टाँसिकिएको छ ।

 
परिचयपत्र देख्ने वित्तिकै कुनैपनि मानिसले उक्त रुखको जलवायु परिवर्तन नियन्त्रणका लागि कस्तो योगदान छ भन्ने कुरा बुझिहाल्ने मित्रा बताउँछन् । रुखका सबै प्रजातिले समान रुपमा कार्वनडाइअक्साड सोस्ने तथा अक्सिजन फ्याँक्ने नभई प्रजाति अनुसार धेरथोर हुने भएकाले धेरै मात्रामा कार्वन सोस्ने तथा अक्सिजन फ्याँक्ने वनस्पतीका प्रजाति छानेर परिचयपत्र वितरण सुरु गरिएको उनको भनाइ छ ।-अनलाईनखबर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics