‘माछो माछो भ्यागुतो’ मञ्चन हुने शुक्रवार, २०७३ बैशाख ०३ गते ११:५१

सोलुखुम्बु, बैसाख ३ गते । नया वर्षको अवशर पारेर सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नाटक मञ्चन हुने भएको छ । हास्यात्कम नाटक ‘माछो माछो भ्यागुतो’ यहि बैसाख ८ गतेबाट जिल्ला विकास समितिको समिक्षा हलमा राष्ट्रिय जन साँस्कृतिक महासँघ सोलुखुम्बुको आयोजनामा मञ्चन हुने  राष्ट्रिय जन साँस्कृतिक महासँघ सोलुखुम्बुले जानकारी दिएको छ ।
नाटककार डिवि किरातीले २२ वर्ष अघि लेख्नु भएको उक्त नाटक मञ्चन हुनलागेको हो । नाटक यस भन्दा पहिलो काठ्मान्डौमा पाँच पटक मञ्चन भईसकेको लेखक डिवि किरातीले बताउनु भयो । देशको परिस्थिती उस्तै रहेकोले अहिले पनि प्रर्दशन गर्न लागेको उहाले बताउनु भयो ।‘नाटक समसामहिक विषयमा छ । नाटकमा नेपालको अस्थिर राजनीति, विकास निर्माणको सुस्त गति, बेराजगारीको पिडाको उठान गरिएको छ ।’
नाटकमा नेताले जनतालाई आश्वाशन दिने तर आश्वाशन पुरा नहुने कुरालाई व्याङ्ग्या गरिएको नाटककार तथा नाटक निर्देशक किरातीले बताउनु भयो । नाटकमा १३ जना कलाकारहरुको भुमिका रहने राष्ट्रिय जन साँस्कृतिक महासँघ सोलुखुम्बुले जनाएको छ ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics