सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाजले गर्यो न्युयोर्क परिक्रमा सोमवार, २०७३ जेष्ठ ३१ गते २२:०६

जेठ ३१ / काठमाडौं - पूर्णरुपमा सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाज सोलार इम्पल्स न्युयोर्क पुगेको छ । पेन्सिल्भेनियाको लिहाइ भ्यालीबाट उडान भरेर इम्पल्स न्युयोर्क पुगेको हो ।
 
स्थानीय समयानुसार शुक्रबार राती उडान भरेको उक्त जहाजले न्युयोर्कमा आफ्नो धेरै समय स्वतन्त्रताको मूर्तिको चारैतर्फको आकाशमा परिक्रमा गर्न तथा त्यसको तस्वीर खिच्नमा बितायो ।
 
स्टाचू अफ लिबर्टीको नजिक विमान पुगेको बेला उक्त विमानका चालक आन्द्रे बोर्शबर्गले बीबीसीसँग स्याटेलाइट फोनमा कुराकानी गर्दै अमेरिकाको आकाशमा उडान भर्नु निकै महत्वपूर्ण क्षण रहेको भन्दै यहाँ धेरै उद्यमी तथा केही नयाँ काम गर्न चाहने धेरै मानिसहरु रहेको बताए ।
 
यो सँगै इम्पल्सले आफ्नो अमेरिकाको उडान पूरा गरेको छ । अमेरिकाको यात्रा पूरा गरेसँगै अब यो विमानले आन्ध्र महासागर पार गर्ने आफ्नो साहसिक यात्रा सुरु गर्दैछ । गत वर्ष अवुधावीबाट उडान सुरु गरेर अमेरिका लामो यात्रा गर्दै अमेरिका पुगेको इम्पल्स अब पुनः अबुधावी नै फर्किनेछ । अनलाईनखबर  



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेश
1.   अध्यक्ष घलेको पत्रले एनआरएन विवाद समाप्त,
2.   ट्रम्पले अमेरिकी नीति तोडे, ताइवानका राष्ट्रपतिलाई टेलिफोन
3.   उत्तर कोरियाका नेता किम जोनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल
4.   सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाजले गर्यो न्युयोर्क परिक्रमा
5.   उत्तर कोरियामा पहिलोपटक पार्टी कंग्रेस हुँदै
6.   सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन्.....
7.   बेलायती राजकुमारले नेपाल भ्रमण गर्ने
8.   भारतमा केपी ओलीको पुत्ला जलाए
9.   मार्क जुकरबर्गले फेसबुकको आफ्नो ९९ प्रतिशत सेयर दान दिने
10.   अफगानिस्तानमा शक्तिशाली भुकम्प
11.   छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी पाकिस्तानको चेतावनी
12.   अमेरिकामा नेपालीहरुको भब्य खेलकुद कार्यक्रम सम्पन्न
13.   तीन वर्षीय नाबालकको शवले विश्व जगत स्तब्ध
14.   ‘सुनचाँदीले भरिएको रेल’ फेला पारेको दाबी
15.   अमेरिकाले नेपालका लागि अलाइना बि तेप्लिजलाई राजदुत पठाउने
16.   नेपाली कलाकार अमेरिकामा
17.   मलेसियामा २१औं विश्व आदिवासी दिवस, दोस्रो क्षेत्रिय अधिवेशन हुने
18.   विश्वकै सबैभन्दा ठुलो आवासीय बौद्ध विद्यालय
19.   कोरियामा मर्स भाइरसबाट पाँचको मृत्यु, नेपालीहरु सुरक्षित हुन सूचना जारी
20.   विमान दुर्घटनाः को–पाइलटको घरमा खानतलासी
21.   फ्रान्सको आल्प्स पर्वत क्षेत्रमा विमान दुर्घटना
22.   सिंगापुर बनाउने ली: कसरी बनाए सिंगापुर ?
23.   दिल्लीमा बिजुली सस्तो, पानी सित्तैमा
24.   भुध्यसागरमा डुंगा डुब्दा दुईसय ज्यान गयो
25.   चिन र अमेरिका लगानि निति बारे छलफल
Results 210: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics