झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का शनिवार, २०७३ असार ०४ गते १६:४१

काठमाडौं । अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ुए मेरो हजुर २ु को लागी ड्रिम्स हिरोईन साम्राज्ञ्यलक्ष्मी शाह फाईनल भएकी छिन् । ड्रिम्स डेब्यू हिरोईनले महंगो पारिश्रमिकमा फिल्म गर्न तयार भएको बताईन्छ । 
 
२०६० को दशकमा बनेको फिल्म ुए मेरो हजुरुको सिक्वेल दुई तीन बर्षदेखि नै बन्ने चर्चा चलेको थियो तर झरनाले डेब्यू निर्देशनमा आफुलाई खराउँदै कामको लागी तयार भएको बुझिएको छ ।
 
एस के फिल्मस् को व्यानरमा बन्ने फिल्मको अन्य कलाकारमा नाजिर हुसैन र बुद्धि तामाङ पनि तय हुँदा मुख्य अभिनेता भने तय हुन बाँकी छ ।  ुप्रेमगीतु हिरो प्रदिप खड्कालाई लिनको लागी झरनाले गरेको प्रयास भने सफल भएन ।
 
पहिलो फिल्म ुड्रिम्सुमा अनमोल केसीको अपोजिटमा रहँदै अनमोलको अभिनयलाई नै माथ खुवाएर एकाएक चर्चामा आएकी साम्रज्ञीलाई पछिल्लो पुस्ताको उदाउँदो नक्षत्रको रुपमा लिईएको छ । 
 
पति सुनिलकुमार थापा त झरना नै निर्माता रहने फिल्म श्रावणको दोश्रो हप्ता फ्लोरमा जाने छ । फिल्मलाई बर्ष २०७३ भित्रै रिलिज गरिने बताईएको छ । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics