सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही मंगलवार, २०७३ भाद्र ०७ गते १६:१३

सोलुखुम्बु, भदौ ७  – जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा कार्यरत कर्मचारीले सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी समय कुर्न लगाएमा कारबाहीमा पर्ने भएका छन् । नागरिकता, राहदानीलगायत कामका लागि प्रशासन पुग्ने सेवाग्राहीलाई कर्मचारीहरुले अनावश्यक दुख दिएमा, कार्यालयले तोकेको भन्दा बढी समय लगाएर सेवा प्रवाह गरेको पाइएमा कारबाहीमा पर्ने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसरमा सिसिटिभी जडान गरेपछि सेवाको प्रभावकारिताको मुल्याङ्कन गरेर त्यसैका आधारमा कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको हो । 
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रशासन कार्यालयभित्र पाँच वटा क्यामेरा जडान गरिएको छ । प्रजिअ शर्माले सिसिटिभीबाटै सबै कक्षको काम अनुगमन गर्ने बताउनुभयो ।
‘कुनै सेवाग्राही लामो समयसम्म एउटै कक्षमा बसेको देखेमा तत्काल सेवाग्राही र कर्मचारी दुबैलाई स्पष्टिकरण लिन्छु’ उहाँले भन्नुभयो, ‘कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगरेको, नियतवस सेवाग्राहीलाई दुःख दिने गरेको तथा गुणस्तरीय सेवा प्रवाह नगरेको देखिए भिडियो रेकर्डका आधारमा तत्काल कारबाही गर्छु ।’ 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics