सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने विहिवार, २०७३ भाद्र १६ गते १९:०७

सोलुखुम्बु, भदौ १६ गते । सोलुखुम्बुको काँगेलका स्थानीयहरुले अव जन्मदर्ता, विवाह, मृत्यु तथा जग्गाको राजश्व तिर्ने जस्ता सरकारी सेवाका लागि सदरमुकाम धाउनु नपर्ने भएको छ । द्धन्द्धसंगै करिब १५ वर्ष अगाडिदेखि सदरमुकाम सल्लेरीबाट दिईदै आएको सेवा बुधबारबाट पुर्ण रुपमा गाविसको कार्यालयबाटै दिन सुरु गरिएको काँगेल गाविसका गाविस सचिव खड्ग बहादुर रावतले बताउनु भयो ।
गाविस सचिव खड्ग बहादुर राउतको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले गविसको सम्पुर्ण कामकाज काँगेल ५ मा रहेको गाविस भवन सुरु गर्ने निर्णय गरेपछि काम सुरु गरिएको हो । पुन निर्माण मन्त्रालयको आर्थीक सहयोगमा कार्यालयको भवन निर्माण सम्पन्न भएसंगै गाविसबाट सेवा प्रदान गर्न सुरु गरिएको गाविस सचिव खड्ग बहादुर रावतले जानकारी दिनुभयो । 
सरकारी सेवा लिनको लागि सदरमुकाम सल्लेरी सम्म पुग्नुपर्ने काँगेल बासीले बुधबारदेखी गाविसको कार्यालयबाट सेवा लिन थालेको सामाजिक परिचालक राजेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला बिकास समिति सोलुखुम्बुले गाविसको कार्यालयमै बसेर सेवा प्रदान गर्न गाविस सचिवलाई बारम्बार आग्रह गरीरहेको भएपनि गाविसको कार्यालयमा बसेर सेवा प्रदान गर्न विभिन्न कठिनाई भएको भन्दै अधिकांस गाविस सचिव सदरमुकाम बाटै सेवा दिईरहेका छन् । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics