सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र शुक्रवार, २०७३ भाद्र १७ गते ११:५२

सोलुखुम्बु, भदौ १७ गते । सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजना काँगेल सोलुखुम्बुको काम असोजको पहिलो साताबाट सुरु हुने भएको छ । 
कुल ४ करोड २५ लाखको लागतमा निर्माण हुन लागेको आयोजनामा बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको २ करोड २५ लाख अनुदान, स्थानीय उपभोक्ता ८ सय घरधुरी बाट प्रतिघर ५ हजारका दरले ४० लाख, जनश्रमदान ३८ लाख बराबर सहित अन्य श्रोतको माध्यमबाट विद्युत निर्माण गरिने विद्युत समितिले जनाएको छ । 
१ सय किलोवाट क्षमताको विद्युतबाट काँगेल नेले र मुक्ली गाविसका करिब १ हजार घरधुरी लाभान्वीत हुने अनुमान गरिएको छ । करिब ६ बर्ष अगाडीनै विद्युतको कार्य सञ्चालन गर्नेगरि रेवन्त कार्कीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरि टिआर सि पास भएको थियो । टिआरसी पास भएपनि कार्यअगाडी बढ्न नसकेको भन्दै हुतराज बस्नेतको अध्यक्षतामा नया कार्यसमिति गठन भई प्रक्रिया अगाडी बढीरहेको छ । राजनितिक अस्तीरताको कारण नयाँ कार्यसमिति निर्माण गरि काम अगाडी बढाउनुपर्दा करिब २ वर्ष पछि कार्य सुरु हुन लागेको छ । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics