तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे शनिवार, २०७३ भाद्र १८ गते १३:१३

सोलुखुम्बु, भदौ १८ गते । हरितालिका तीजको अवशरमा कृषि प्रतियोतिा सम्पन्न भएको छ । जिल्ला कृषि बिकास कार्यालय तथा जिल्ला पशु सेवा कार्यालयको संयुक्त आयोजनामा भएको कृषि तिज प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सोलुखुम्बुले जितेको छ । 
प्रतियोगितामा सामुदायिक रेडियो सोलु एफएमले दास्रो स्थान हात गरेको छ भने प्रगतिशिल महिला समुह सोलुखुम्बुले तृतिय स्थान हासिल गर्न सफल भएका छन् । 
बिजेता टिमले क्रमशः ९ हजार, ७ हजार, र ५ हजारका साथमा प्रमाण पत्र प्राप्त गरेका छन् । १५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको बाँकी टिमलाई प्रमाण पत्रको साथमा २ हजार ५ सय प्रदान गरिएको छ ।
     कृषिमा ब्यबसायीकता तथा आधुनिक खेती गर्ने गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत हस्त बहादुर बिष्टले बताउनु भयो । 
     
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics