अभिमुखीकरण कार्यक्रम सम्पन्न सोमवार, २०७३ भाद्र २६ गते ०८:०३

सोलुखुम्बु, भदौ २७ गते । रीड नेपालको आयोजनामा हिमगगां मावि चौलाखर्कमा अभिभावक अभिमुखीकरण कार्यक्रम भव्यतामा सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयप्रति अभिभावकको दायित्व विषयक अभिमुखीकरण, रीड नेपालको गतिविधिका बारेमा समिक्षा लगायतका विषयमा छलफल भएको थियो । रीड नेपालका वरिष्ठ प्रशिक्षक केदार दाहालले सहजिकरण गर्नुभएको अभिमुखीकरण कार्यक्रममा १ सय ६१ जना अभिभावकको उपस्थिति रहेको थियो ।
     साथै आज एक भेलाको आयोजना गरी गोविन्द कार्कीको संयोजत्वमा २१ सदस्यीय विद्यालय अनुगमण तथा सहयोग समिति गठन गरीएको छ ।  आज गठन गरीएको समितिले वार्षिक कार्ययोजना समेत तयार पारेको छ । सो कार्ययोजना भोलिदेखि नै विद्यालयमा कार्यन्वयन गरीने रीड नेपालका वरिष्ठ प्रशीक्षक केशव गिरीले जानकारी दिनुभयो ।
      यसैबिच विरेन्द्रोज्योति मावि सोताङमा मावि तहको अंग्रेजी विषयको ३ दिने पूर्नतार्जगि तालिम तालिम आजदेखि शुरु भएको छ । सोताङ र बुङ क्लस्टरका ६ वटा विद्यालयका ८ जना शिक्षकको सहभागिता रहेको तालिममा रीड नेपालका तालिम विशेषज्ञ गिता सुवेदिले सहजिकरण गरीरहनुभएको छ ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics