डम्पिङ साईटको लागि जग्गा निःशुल्क मंगलवार, २०७३ कार्तिक ०८ गते ०५:५३

सोलुखुम्बु, कार्तिक ९ गते  । सोलुखुम्बुको नेचा विहिबारे  बजार परिसर क्षेत्रमा फोहर मैलालाई व्यावस्थापन गर्न सहज हुने भएको छ । फोहर मैला व्यावस्थापन गर्नका लागि नेचा वेदघारी निबासी समाजसेवी भिम किरातले एक रोपनी जग्गा उपलव्ध गराउनुभएको हसदा फोहोर यवथापनकालागि सहज ुने भएको नेचा बजार व्इवस्थापन समितिले जनाएको छ  ।
जग्गामा डोम्पिङ साईट निमार्ण गर्न आवश्य रकम सहयोगको लागी नेचावेतघारी गाउँ विकास समितिमा अनुरोध गरेको जनाईएको छ । 
यतै नेचा विहिबारे परिसर क्षेत्रमा १६ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई धुम्रपान तथा मद्यपान, जुवा तास जस्ता विकृति फैलाउने कार्यमा निषेध गरिएको छ । पसल तथा होटलमा समेत विक्रिवितरणमा रोक लगाईएको जुनतारा क्लव नेचाका अध्यक्ष खेमराज कटेलले जानकारी दिनुभयो । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics