जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त बुधवार, २०७३ कार्तिक ०९ गते १०:२६

काठमाडौं, कात्तिक १० – चलचित्रको प्रमोशनमा खासै नहिँड्ने सेलिब्रेटीका रुपमा चिनिन्छन् अभिनेता जीवन लुईँटेल । तर पछिल्लो समयमा भने उनले केही समय प्रमोशनको लागि पनि दिन थालेका छन् । अहिले उनी चलचित्र राधाको प्रमोशनमा सक्रिय छन् । जीवनले अभिनय गरेका पछिल्ला चलचित्रहरुले खासै व्यावसायिक सफलता नपाइरहेको समयमा राधाबाट नयाँ जीवन पाउने चलचित्रका निर्देशक योगेश भट्टराई बताउछन् । के साच्चै जीवनले राधाबाट नयाँ जीवन पाउलान् त ?
ट्रेलर र जीवनको प्रमोशनमा देखाएको सक्रियताले चलचित्र भित्र खास केही छ भन्ने अड्कल लगाउन सकिन्छ । कात्तिक १२ गते बाट प्रदर्शनमा आउने राधाको प्रचारप्रसारमा जुटेका जीवनले हामीसँग केही व्यक्तिगत कुरा साटेका छन् । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics