बजार अभावमा आलु बिक्री भएन बुधवार, २०७३ कार्तिक १७ गते १४:०५

गुदेल, कातिक १७ गते । सोलुखुम्बु गुदेलका कृषकहरु आलुको बजार अभावका कारण वर्षौदेखि समस्यामा परिरहेका छन् । गुदेल गाविसमा प्रत्येक घरमा आलु उत्पादन भएपनि बजारको  अभावमा खेर जाने गरेको त्यहाँका कृषकहरु बताउँछन् । उत्पादन भएको आलु बिक्री नभएपछि उनिहरु चिन्तित भएका हुन् । गाउँसम्म सडकको राम्रो पहुँच भएमा आफुहरुको आलुले बजार पाउने उनिहरुको भनाई छ  ।  
गुदेल गाविसका कृषक कान्छा शेर्पा भन्नुहुन्छ “घरमा थुप्रै आलु छ,  उत्पादन गरिएको आलु खाएर सकिदैन । बिक्री भएमा केही आम्दानी हुनेथियो तर बजारसम्म पुग्न समस्या छ । यहाँको मुख्य खेती नै आलु हो । आलु प्रशस्त उत्पादन भएपनि  बजार टाढा छ । अर्का कृषक जय बहादुर राई भन्नुहुन्छ “खाएर बढि भएको आलु गाईबस्तुले समेत खाईसक्दैनन्, त्यसैले आलु खेर गईरहेकोछ” 
जिल्लाको विभिन्न बजार तथा जिल्ला बाहिर लैजान सकिए यहाँको आलुले राम्रो मुल्य पाउँछ । तर सडकको पहँुच नपुगेको गुदेलमा उत्पादन भएको आलु अन्यत्र लान नसक्दा समस्या भएको हो ।
  गुदेल तथा छिमेकी गाविसहरुमा आलुको उत्पादन राम्रो हुन्छ । गुणस्तरीय आलु भएकोले बिक्री हुन्छ तर बजारुसम्म पु¥याउन मुस्किल छ । त्यसैले त्यहाँको आलु बर्षौदेखि खेर गईरहेको हुदा आम्दानी लिन नसकेको कृषहरु बताउछन् । 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics