मौरी पालनबाट राम्रो आम्दानी शनिवार, २०७३ कार्तिक २७ गते १३:२४

सोलुखुम्बु, कातिक २७ गते । सोलुखुम्बु गदेल ९ दिम्बुलका एक किसानले ब्यावसायीक रुपमा मौरी पालन गरि मह उत्पादनबाट राम्रो आम्दानी लिन थालेका छन् । व्यवशायीकतासँग आधुनिकता जोड्ने गर्दछौ । तर दिम्बुलका नौधन राईले परम्परागत प्रविधिको प्रयोगबाट नै लाखौ आम्दानी गर्न थाल्नु भएको हो । 
राईले घरको सजावटको लागि भनेर परम्परागत घारहरु बनाएर घरमा राखेपछि मौरी आएर घारमा बस्न थालेको र पछि घार थप्दै जादा अहिले १६ घार मौरी रहेको राईले बताउनु भयो । आधुनिक घारमा मौरी पालन गर्न पाए थप आम्दानी दिन सकिने आशा रहेको भएपनि आधुनिक घार नदेखेको र बनाउने कोही नभएकोले परम्परागत घारमा नै मौरीपालन गरिरहेको उहाले बताउनु भयो । 
  परम्परागत घारमा मौरीपालन गर्दै आउनु भएका राईले एक वर्षमा एक लाख भन्दा बढिको मह बेच्ने गरेको बताउनु भयो ‘वर्षमा दुई सिजन मह काढिन्छ, दुई सिजनमा गरेर ६०÷७० बोतल निस्कीन्छ । प्रति बोतल १ हजार ५०० ले त घरमा नै बिक्री हन्छ ।’
   त्यस्ते दिम्बुल कै तिलक शंकर राईले पनि वार्षिक ३० हजार बराबरको मह बिक्री गर्ने गरेको बताउनु भयो । घरमा घारमात्र बनाएर राखे मौरी त आएर बस्न थालिहाल्छ । जंगलको विचमा बस्ती भएको र मौरीका लागि राम्रो हावापानी भएकोले मौरी आईरहने उहाले बताउनु भयो । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics