आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र आइतवार, २०७३ कार्तिक २८ गते १८:५८

अर्जुन राई
२८ कार्तिक/काठमाडौ-
खालिङ राईहरुको सघन वस्ती रहेको जुभिङ गाविसका वडा नम्बर २,३,४,५ र ६ खालिङ गाउँ पालिकामा समावेश गर्नुपर्ने र गाउँ पालिकाको नाम "खालिङ गाउँ पालिका" रहनुपर्ने मागका साथ किरात खालिङ राई उत्थान संघ काठमाडौले स्थानीय तह पुन संरचना आयोगलाई ज्ञापनपत्र बुझाएको छ । 
 
स्थानीय तह पुन संरचना प्राबिधिक सहयोग समिति सोलुखुम्बुले पेस गरेको प्रतिवेदनमा टाक्सिन्दु, बासा, काकु र वाकु मात्र समावेश गरिएको र खालिङहरूको सघन बस्ती भएको गाविस जुभिङ अर्कै गाउँ पालिकामा परेकोमा संघको ध्यानाकर्षण भएको  हो । गाउँ पालिकाको केन्द्र काकु वडा नम्बर १, तेन्दु कायम गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । पुर्व जारी प्रतिवेदनमा गाउँ पालिकाको केन्द्र बासा राखिएको थियोे ।
 
नयाँ बानेश्वर स्थित स्थानीय तह पुन संरचना आयोगको कार्यलयमा आइतबार संघले बुझाएको ज्ञापनपत्र बुझ्दै आयोगका सदस्य माधव अधिकारीले यो माग जायज भएको बताएका छन् । ११० जना जुभिङ वासी खालिङ हरुको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाउन २५ जना खालिङहरुको सहभागी थिए ।
 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics