सोलुखुम्बुको माटो अम्लिए बुधवार, २०७३ मंसिर ०१ गते १७:२५

सोलुखुम्बु, मंसिर १ गते । जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका अनुसार सोलुखुम्बुको माटोमा सबैभन्दा बढि अम्लिय पाईएको छ । जिल्ला कृषि विकास कार्यालयले पहिलो पटक माटोको उर्वराशक्ति पुस्तक ल्याएको छ । 
कृषकहरुलाई उब्जनी गर्न सहज होस भन्दै दुई वर्षअघि विभिन्न स्थानमा माटो परिक्षण गरि माटोको उर्वराशक्ति सम्बन्धी पुस्तिका सार्वजानिक गर्दै  जिल्ला विकास कार्यलय सोलुखुम्बुका प्रमुख नेत्र बहादुर भण्डारीले यस्तो बताउनु भएको हो ।
 जिल्लाको अधिकाँश स्थाानबाट कृषकहरुले ल्याएका माटोमा अधिकाशंमा अम्लिय पाईएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका भण्डारीले जानकारी दिनुभयो । 
यस्तै फोस्परस र पोटासको मात्रा समेत न्युन पाईएको छ । जिल्ला कृषि विकाु कार्यालय सोलख््म्ब्को तथ्याङ्क अनुसार फोस्फरसको मात्रा ६६ प्रतिशत रहेको छ । त्यस्तै पोटासको मात्रा ७१ प्रतिशत, जिङ्कको मात्रा ६२ प्रतिशत रहेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । त्यस्तै नाईट्रोजनको मात्रा ८४ प्रतिशत र प्राङगारिकको मात्रा ७९ प्रतिशत रहेको छ । सबैभन्दा धेरै बोरोनको मात्रा ९९ प्रतिशत रहेको छ भने क्षारिय मात्र शुन्य रहेको जिल्ला कृषि विकास कार्यालय सोलखुम्बुले जनाएको छ ।
माटोको नाईट्रोजन, फोस्परस र मोटासको मात्रालाई अधिक, मध्यम र न्युन गरी ३ भागमा बाडेर माटोको परिक्षण गरिएको थियो । अब माटोको उर्वरा शक्तिमा सन्तुलन कायम राख्नका लागि कृषि प्राङगारिक मलको प्रयोग गर्न कार्यालय प्रमुख भण्डारी सल्लाह दिनुहुन्छ । 
जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले माटो व्यवस्थापन निर्देशनालयको प्रविधिक सहयोगमा जिल्लाभरको माटो भु–सुचना प्रणालीबाट नक्सा तयार गरेको जनाएको छ । 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics