लाखौको उपकरण सहयोग विहिवार, २०७३ मंसिर ०२ गते १६:२३

सोलुखुम्बु, मंसिर २ गते । सोलुखुम्बुको दुई वटा स्वास्थ्य संस्थालाई लाखौको मेसिन सहहोग प्राप्त भएको छ । जिल्लाको दुर्गम गाविस गुदेल स्थित गुदेल स्वास्थ्य चौकी गुदेललाई सुरक्षित मातृत्व कायककक्रमका लागि ६ लाख रुपैया बराबरको आवश्यक पर्ने बिभिन्न उपकरणहरु लगायत आवश्यक सामाग्रीहरु सहायोगी संस्था मानव अधिकार शान्ति तथा बिकाश नेपालले सहयोग गरेको छ । सहयोगी संस्था मानव अधिकार शान्ति तथा बिकाश नेपाले उपकरण उपलक्ध गराएकोले अव छिट्टै वर्थिङ सेन्टर सञ्चालन गरिने स्वास्थ्य चौकीका अहेव तथा प्रमुख राम बहादुर केसीले बताउनु भयो ।
त्यस्तै दोर्पु स्वास्थ्य केन्द्र, दोर्पुलाई नाम्चे गाविसका पर्यटन ब्यवसायी दावा ग्याल्जेन शेर्पाले अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गर्नुभएको छ । साँढे ७ लाख रुपैया बराबरको सो मेसिन शेर्पाले योङ्ग स्टार सामुदाायिक स्वास्थ्य केन्द्रका सदस्य सचिव बुद्धिनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । 
हाल धुलिखेल अस्पताल, धुलिखेलको सहयोगमा संचालन भईरहेको सो स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड मेसिन उपलब्ध भएपश्चात खुशी ब्यक्त गर्दै सदस्य सचिव श्रेष्ठले आगामी दिनमा अल्ट्रासाउण्ड गर्नकै लागि टाढा जानु नपर्ने बताउनु भयो । 
यसैबिच प्रेरणा सामुदायिक संस्था दुधकुण्ड नगरपालिका ६ लाई ५ वटा सिलाई मेसिन प्राप्त भएको छ । दोर्पु बजार स्थाई घर भएका अमिची फाउण्डेसनका अध्यक्ष नारायणकुमार श्रेष्ठको पहलमा सो सिलाई मेसिन संस्थालाई प्रदान गरिएको हो । 
       ईटालियन समूहसँग लामो समयदेखि कार्य गर्दै आउनु भएका श्रेष्ठको पहलमा प्राप्त सिलाई मेसिन संस्थाका अध्यक्ष सरस्वति शाक्यलाई हस्तान्तरण गर्नु भयो । सिलाई मेसिन नियमित संचालन गरी आयआर्जनमा बृद्धि गर्न आग्रह गर्दैै श्रेष्ठले ईटालियन नागरिकले बार्षिक रुपमा ५ लाख ८५ हजार पाँच बर्षसम्म सहयोगका रुपमा उपलब्ध गराउने समेत जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै ईटालियन नागरिकहरुले आगामी दिनमा सहयोगका हातहरु अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics