बालबालिकालाई न्यानो कपडा शनिवार, २०७३ मंसिर ०३ गते ०६:३७

गुदेल, मंसिर ४ गते । सोलुखुम्बुको विकट गाविस गुदेलमा एकवर्ष मुनिका बालबालिकाहरुलाई न्यानोकपडा वितरण गरिएको छ । चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै गाविसका आर्थिक अवस्था कमजोर भएका ४९ घरका बालबालिकालाई कपडा वितरण गरिएको मानव अधिकार शान्ति तथा विकास नेपालले वितरण गरेको स्वास्थ्य चौकी गुदेलले जनाएको छ ।
गाविसलाई पुर्ण खोप गाविस घोषणा गरिसकेको अवस्थामा मानव अधिकार शान्ति तथा विकास नेपालको सहायोगले खोप कार्याक्रमलाई पनि थप प्रभावकारी बनाएको स्वास्थ्य चाौकीका प्रमुख तथा अहेव राम बहहादुर केसीले बताउनु भयो ।
गुदेलका बालबालिका र महिलाको स्वास्थ्यको क्षेत्रमा निरन्तर सहयोग गर्ने मानव अधिकार शान्ति तथा विकास नेपालका कार्यक्रम संयोजक जाङमु शेर्पाले बतातउनुभयो । त्यस्तै मानव अधिकार शान्ति तथा विकास नेपालका अमेरीकन प्रतिनिधिी कार्ल भन्नुहुन्छ– हामीले यस अघि पनि वर्थिङ सेन्टरको लागि आवश्यक सामाग्री दिएका छौ । यसपाली कपडा दिएका छौ । फेरी पनि हामी सहयोग गर्ने आउनेछौ । सहयोग गर्न आउदा पाएको खुशीले सबै खुशी छौ । 
यसअघि गुदेल स्वास्थ्य चौकी गुदेललाई सुरक्षित मातृत्व कायककक्रमका लागि ६ लाख रुपैया बराबरको आवश्यक पर्ने बिभिन्न उपकरणहरु लगायत आवश्यक सामाग्रीहरु सहायोगी संस्था मानव अधिकार शान्ति तथा बिकाश नेपालले सहयोग गरेको थियो । 
सुरक्षित मातृत्व कार्यक्रमका लागि सामाग्रीहरु आईपुगेको हुदा अव सुत्केरी गराउनको लागि सदरमुकाम सम्म जान नपर्ने स्वास्थ्य चौकी गुदेलले जनाएको  छ । सुत्केरी गराउन कैलागि सल्लेरी जादा दुई दिन लाग्ने बाटो हिड्नु परेकोले धेरै समस्या हुदै आएकोमा अव गुदेलका स्थानीयहरुले गुदेलमा नै सेवा पाउन थालेका हुन् ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics