राजेश हमालसँग काम गर्न निश्चल तयार शनिवार, २०७३ मंसिर १७ गते ०७:२९

काठ्मान्डौ, मंसिर १८ गते । पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ र पुराना भन्दै दुई धार छुट्याईंदै आएको छ । त्यसो त मल्टिप्लेक्स र सिंगल स्कृनको नाममा समेत विभाजन देखिदै आएको छ । पछिल्लो समय उदाउँदै आएका निर्देशकहरु निश्चल बस्नेत, रामबाबु गुरुङ, दिपेन्द्र के खनाल, हेमराज बिसी लगायतले मल्टिप्लेक्समा प्रभुत्व जमाउँदै आएको कुरा नकार्न सकिन्न । 
प्रायः सधैं नयाँ कलाकारसँग काम गर्ने अनि सफलता पनि चाख्ने यी उल्लेखित निर्देशकहरुलाई पुराना स्टारसँग काम गर्न किन रिस्क लिनुहुन्न भन्ने प्रश्न तेर्सिईरहन्छ । यो बीचमा मिडियाकर्मीसँगको अनौपचारिक गफगाफमा निर्देशक निश्चलले कुटनीतिक जवाफ फर्काएका छन् । 
 
राजेश हमालहरु माथी किन 'रिस्क' लिनसक्नुहुन्न, सँगै काम गर्न चाहनुहुन्न भन्ने प्रश्नमा निश्चलले भने ,'मैले कहिल्यै पनि राजेश हमालसँग काम गर्दिन भनेको छैन्, अहिलेसम्म काम गरेका जतिपनि प्रोजेक्ट छन्, कुनै पनि कथाले उहाँलाई खोजेको छैन् ।' जहिले आफ्नो स्कृप्टले राजेश हमाल माग्छ, त्यो दिन अबस्य काम गर्ने भन्दै हमाललाई घरमा छाडेर उनको क्यारेक्टरलाई पर्दामा उतारि छाड्ने उनको तर्क छ । 
 
'अहिले या पछि भन्दिन, तर आवश्यक हुँदा त्यो प्रकारको स्कृप्ट बन्दैगर्दा हमाल पुस्ताहरुसँग काम गरिनेछ', निश्चलले भने ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics