कुलुङसंघको अध्यक्षमा परमध्वज आइतवार, २०७३ मंसिर २६ गते १३:२०

सोलुखुम्बु, मंसिर २६ गते । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सोलुुखुम्बुको अध्यक्षमा परमध्वज कुलुङ निर्वाचित हुनु भएको छ । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सोलुुखुम्बुको चौथो जिल्ला अधिवेशनले कुलुङको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
चौथो जिल्ला अधिवेशनले उपाध्यक्षमा सविना कुलुङ, सोभित मान कुलुङ र हरि कुमार कुलुङ निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा खरिधन कुलुङ, कोषाध्यक्षमा तारा कुलुङ र सहसचिवमा शक्ति कुलुङ निर्वाचित हुनु भएको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सोलुुखुम्बुले जनाएको छ । 
चौथो जिल्ला अधिवेशनमा विशिष्ट अतिथिको आशनबाट बोल्नुहुदै डम्मर लोहरुङले सबै किरातीहरुको आफ्नै भाषा, धर्म र संस्कृति फरक फरक रहेकोले संरक्षण गर्नु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि याम बहादुर कुलुङले अव कुलुङ जाति छिटै सुचिकरण हुने बताउनु भयो । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics