पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
226.   समुदायको नेतृत्व बढाउने उपायहरू अवलम्बन गर्न तादातेरु कोनोइको जोड
227.   सिन्धुपाचोकमा घर भत्काउने क्रममा दुईको मृत्यु
228.   भोलेन्टियर मिनिष्टर अब नेपालमा
229.   टाइटेनिक फिल्मका नायक लियोनार्दो र लुम्ले नेपाल आउने
230.   चालकदलको जबरजस्तीले टर्किस एयरलाइन्स दुर्घटना
231.   एमआई-१७ ले थाल्यो सेवा
232.   सिम्रिक एयरको हेलिकोप्टर गोरखामा दुर्घटना
233.   सोलिडारिटी इन्टरनेशनलले विद्यालय पुनर्निर्माणमा सहयोग
234.   घर बनाउँदा २० फिट बाटो अनिवार्य
235.   सोलुखुम्बुको एसएलसी नतिजा
236.   काठमाडौको बाग्मती र धोविखोला थुनिँदा.......
237.   थुलुङ राई सामाको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
238.   छ खाडी मुलुक र मलेसिया जाँदा हवाई टिकट र भिसा खर्च नलाग्ने
239.   थुलुङ राई सामाको तेस्रो महाधिवेशन
240.   ताप्लेजुङको पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो
241.   सेभेन समिट फाउण्डेशनले सहयोगका लागि ‘डकुमेन्ट्री शो’
242.   भूकम्प प्रभावित १४ जिल्लालाई निःशुल्क वाईफाई
243.   नेपाली संघ युएई दुबई क्षेत्रीय समितिले नेपालमा राहत वितरण
244.   माउन्टेन हेलिकप्टर दुर्घटना जाँच आयोग गठन
245.   माउन्टेन हेलिकप्टर्सको हेलिकप्टर सिन्धुपाल्चोकमा दूर्घटना, चारको मृत्यु
246.   विराटनगरमा चट्याङले तीन महिलाको मृत्यु
247.   गोमा एयरको विमान धावनमार्गमा ठोक्कियो
248.   आरोही मायाको टेन्ट सहयोगपछि चल्यो ‘पढाई’
249.   टेलिभिजन ब्रोड्काष्ट एशोसियशनको नेतृत्व चयनका लागि अधिवेशन हुँदै
250.   निःशुल्क विदेश जाने कामदारले ३३ हजार तिर्नुपर्ने
Results 1865: You are at page 10 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics