पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
326.   ल्होसार मनाउँदा एक पक्राउ, छुटाउन जाँदा इन्स्पेक्टरले थुने ४ जनालाई
327.   एकै परिवारका तीन मृत भेटिए
328.   विद्यालय गएका दुई बालिका २० दिनदेखि सम्पर्कविहीन
329.   नयाँदिल्लीका मुख्यमन्त्रीको दैनिकी सडकबाट सुरु (फोटो)
330.   ग्याल्पो ल्होसारको तेस्रो दिन बौद्धमा सामुहिक ‘ल्हप्सो पुजा’ कार्यक्रम सम्पन्न
331.   सीता र ताराको जहाज एक आपसमा ठोक्किए
332.   रोजगारीका शिलशिलामा विदेशमा मृत्यु भएका नेपाली कामदारका बच्चालाई छात्रवृत्ति
333.   यौनजन्य दुर्व्यवहार निवारण ऐन, ०७१ विहीबारदेखि नेपालभरि लागू
334.   बाहिङ किरात मुलुखिम सामाजिक संस्थाको चौथों राष्ट्रिय सम्मेलन सम्पन्न
335.   दोस्रो किरात राई अन्तराष्ट्रिय सम्मेलन शुरु हुदै
336.   बबरमहलमा सवारी दुर्घटना एकको मृत्यु
337.   सीता एयरलाईन्सको लापार्वाही यात्रुलाई सास्ति (भिडियो)
338.   भव्यताका साथ सेनाले आफ्नो दिवस मनायो
339.   आज हिन्दुहरुको पर्व महाशिवरात्री
340.   महाशिवरात्रि पर्वमा चौबिसै घण्टा दर्शनको व्यवस्था
341.   आज पानी पर्ने र हिमपात हुने
342.   जिप दुघर्टनामा चालकको मृत्यु, ४ घाइते
343.   वाहिङ चौथो राष्टीय सम्मेलन सम्पन्न
344.   २८ प्रहरी उपरीक्षकको सरुवा
345.   इजरायलका लागि बैधानिक बाटो खाल्ने तयारी
346.   बानेश्वरमा बैंकबाट १८ लाख लुटियो
347.   EPS कोरियाको वैशाखमा आवेदन फारम खुला गरिने
348.   फोर्चेमा सञ्चालित पर्वतारोहन तालिम सम्पन्न
349.   सोलुखुम्बुको रात्नाङे भ्यु टावर जिर्ण बन्दै
350.   एनसेलको आम्दानी घट्यो, टेलियासोनेराको बढ्यो
Results 1865: You are at page 14 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics