पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
351.   सहिद दिवश मनाइदैं
352.   प्रभु बैकद्धरा ग्राण्ड बैंक खरिद
353.   विभिन्न अफर प्याकेज सहित क्यान मेलाको सुरुवात
354.   मिस राई सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा र प्रतिभा
355.   सल्लेरीको चिसोमा लगलग काम्दैे सिस्नो व्यापार
356.   सरस्वतीको पूजा गरिँदै
357.   पर्यटक शुन्य भएपछि उपभोग्य वस्तुको मुल्यमा गिरावट
358.   सुचना अधिकारी नहुदा सोलुखुम्बुवासी मर्कामा
359.   कक्षा ११ को परिक्षाफल सार्वजानिक
360.   आदिवासिहरु आत्मरक्षाका लागि तयार
361.   सिद्धिचरण नगरकपको उपाधि सुनाखरीलाई
362.   नेपाल राहत शिक्षक संघर्ष समिती सोलुखुम्बुको तेस्रो ऐतिहासीक जिल्ला अधिवेशन सम्पन्न
363.   सुनाखरी र शसमेर दल गण फाइनलमा
364.   भुमेथानका लागि ५ रोपनी जग्गा प्रदान
365.   आयोजक टिमको लज्जास्पद हार
366.   रामेछाप र खोटाङ क्वाटरफाइनलमा
367.   नेपाली सेनाको उत्कृष्ट प्रदर्शन
368.   माथिल्लो तिन जिल्लालाई तराईसंग एउटै रुटमा जोड्न प्रक्रिया सुरु
369.   खेलकुद राज्यको एजेण्डा बनेन– पौडेल
370.   प्रथम सिद्धिचरण नगर कप हुदैं
371.   जुम्लामा स्तुप बनाउन गाउँदै राजेशपायल, इन्दिरा
372.   सुनकोशीको पुल सञ्चालनमा
373.   सुनकोशीको पुल उद्घाटन हुने
374.   कुटेको विरोधमा सरकारी कामकाज बन्द
375.   आज विश्व मानव अधिकार दिवश
Results 1865: You are at page 15 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics