पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
376.   गरिब मजदुरलाई ब्रुनोबोसको माया
377.   आगलागी पिडितलाई आर्थिक सहयोग
378.   सरकारी वन काट्ने व्यक्ति पक्राउ
379.   १ करोड ब्लडमनि अरुले नै तिरिदिए
380.   'दूधकुण्ड' सोलुखुम्बुको पहिलो नगरपालिका
381.   ७ जनामा एचआईभी एड्स संक्रमीत
382.   एभरेष्ट रेस २०१४को उपाधी तामाङ्गलाई
383.   हिमालमा चालिस वर्ष विमोचित (Photo Feature)
384.   पूर्वका नौ जिल्ला बन्दको आह्वान
385.   नाम्चेमा सोलु एफ.एम. १०१.२ मेगाहर्जको १२ औं बार्षिक उत्सब मनाईयो
386.   युनियनको अञ्चल समिती विस्तार
387.   सोलुखुम्बु सहित १५ हिमाली जिल्लाको विकासमा चीनले सहयोग गर्ने
388.   म्याग्दीको बेनीलाई सोलुखुम्बुको बेनीको साथ
389.   ४ दिनसम्म मनाइने छठपर्व आज सकिदैं
390.   केटुमा नेपाली नारी (Photo feature)
391.   १४ औं स्यामारपा रिन्पोछेको अन्त्येष्टि
392.   स्यामारपा रिन्पोछेको कुदुङ्ग(शव) अज नेपाल ल्याउँदै
393.   स्यामरपा रिन्पोछेको शव नेपाल ल्याउने
394.   पहिलो नेपाली महिला के २ आरोहण दल के २ हिमालको शिखर चुम्न सफल
395.   केहिबेरमा शिखर चुम्दै नेपाली महिला पर्बतारोही टोली
396.   विश्वकप फाइनलमा अर्जेन्टिना र जर्मनी
397.   साइप्रसमा नेपाली कामदार ठगिने क्रम जारी
398.   आङ काजी शेर्पाको ‘पहिचान र संघीयताबारे फैलाइएका भ्रमहरु’ नामक पुस्तकको विमोचन
399.   हिमगाथा पत्रिकामा प्रकाशन गरेको समाचार प्रति शेर्पा संघ सस्थाहरुले शेर्पा संघको ध्यान आकर्षण
400.   २९ गते हुने शेर्पा महिला संघको महादिवेशन विषेश कारण सरेको छ
Results 1865: You are at page 16 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics