पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
401.   शेर्पा समुदायबाट ७४.२५ प्रतिशत ल्याइ सोलुखुम्बुकी पेमा डोमा शेर्पा सम्मानित
402.   जेनिसिस एकेडेमी बोर्डसमा बसेका विद्यार्थी मृत फेला
403.   ‘धो हत्याकाण्ड’ छानविन आयोग एकतर्फी, सर्वपक्षीय न्यायिक आयोगको माग
404.   धन रोपाइ दिवससगै मालिङ्गो रोपन कार्य सम्पन्न
405.   २० दिने उद्घोषण एवम पत्रकारीता तालिम आज सम्पन्न
406.   ३८ औं अभिभावक दिवस सम्पन्न
407.   सरसफाइ कार्यक्रम सम्पन्न
408.   एकल जातिय संस्था बिचको बैठक सम्पन्न
409.   आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न सञ्चार अभियान
410.   कान्तिपुरमा प्रकाशित ‘पहिचानमैत्री लगानी’ शीर्षकको समाचारप्रति जनजाति महासंघको ध्यानाकर्षण
411.   उद्दघोषण र साधारण पत्रकारीता सम्बन्धी तालिम आजबाट सुरु
412.   युवा नीति समावेशी चरित्रको बन्नुपर्छ:जनजाती युवा महासंघ
413.   जनजाति युवा महासंघको अध्यक्षमा ज्ञानेन्द्र पुन सर्बसम्मत
414.   रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुख बाट हटायियो ।
415.   अदालतमा खुलेआम घूस, भिडियो सहित् प्रमाण फेला
416.   पत्रकार सम्मेलन सम्पन्न साथमा सहयोग रकम हस्तान्तरण
417.   आदिवासीको अधिकार रक्षाका लागि सरकारको प्रतिबद्धता
418.   आज २५५८ औँ बुद्ध जयन्ती, देशभर बिभिन्न कार्यक्रम गरि मनाईदै
419.   मत गनणा जारी ः एडीको गाडी अगाडी
420.   हिमाली कान्छा र एडीको भिडन्त ः शेर्पा संघ
421.   उभौलीमा कवितामा चिन्डो चिन्तन
422.   सामूहिक कविता वाचन हुँदै, ‘कवितामा चिन्डो–चिन्तन’
423.   समावेशीकरणलाई चूनौती हैन अवसरको रुपमा लिनुपर्छ: डा. विष्ट
424.   काक्रेविहारमा बुद्धको मूर्ति प्रतिस्थापनको अभियान बुद्ध जयन्तीः नेपाल बौद्ध महासंघ
425.   एतिहासिक बुद्ध जयन्ती सप्ताह व्यापी रुपमा मनाउँने
Results 1865: You are at page 17 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics