पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
426.   पत्रकार महासंघ समाबेशी बन्दै
427.   ऋषि धमलाको बचाउ गरे पारसले
428.   पत्रकार महासंघमा शेर्पा र गिरी निर्वाचित
429.   वरिष्ट पत्रकार गुरुङको सहयोगार्थ पत्रकार महासंघ यूकेबाट ६५ हजार प्राप्त
430.   महासचिव पदबाट भोटेलाई फिर्ता बोलाइयो
431.   जनजाति युवा महासंघको महाधिवेशन सचिवालयको कार्यालय पोखरामा उद्घाटन
432.   पत्रकार महासंलाई समावेशी बनाउन ‘समावेशी अभियान’को अभियान शुरु
433.   मृगौलापीडित तारा नेम्बाङलाई आर्थिक सहयोग
434.   स्थायी न्यायाधीशमा ८ जनाको नाम सिफारिस
435.   १० बर्ष पछि हत्यारा पक्राउ
436.   वन तथा प्रकृतिसंग सम्बन्धीत नीति बनाउन आदिवासीको ८२ बुँदे अडानपत्र
437.   वरिष्ट पत्रकार गुरुङको सहयोगार्थ नेजाबाट थप रकम प्राप्त
438.   वनसम्बद्ध नीति, रणनीतिहरुमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न माग
439.   किरात राई बिद्यार्थी संघको अध्यक्षमा अर्जुन
440.   आदिवासी जनजाति संयुक्त संघर्ष समितिद्वारा सशक्त आन्दोलनका कार्यक्रम घोषणा
441.   नेताहरुलाई जिल्ला जान नदिन लक्ष्मणलाल कर्णको अग्रह
442.   निजी कम्पनी बिराट पेट्रोलियमले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी
443.   एसियाका आदिवासी जनजातिहरुबीच सीप तथा अनुभव आदानप्रदान हुने
444.   न्यूनतम पारिश्रमिक नदिने टीभीको सुविधा कटौती गर्न सिफारिस
445.   सविकालाई अमेरिकाबाट पाँच लाख सहयोग
446.   इमेज च्यानल शाखामा अनाधिकृत सदस्यता वितरण गरेको भन्दै महासंघमा उजुरी
447.   शेर्पा फुड फेस्टिवल आज सम्पन्न हुने
448.   लीलाबहादुर १० दिनमै सगरमाथा चढ्ने
449.   लोसार साझ भव्यताका साथ सम्पन्न
450.   शेर्पा समुह नेपाललाई रु २० हजार सहयोग
Results 1865: You are at page 18 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics