पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
476.   बहसका लागि मन्त्रिपरिषदले नै पाएन सरकारी वकिल
477.   हराएको विमान खिदिमको जंगलमा दुर्घटनाग्रस्त
478.   एनेकापा माओवादीका अध्यक्षलाई ज्ञापन पत्र
479.   डन छुटाउन प्रधानमन्त्री कार्यालयबाट फोन
480.   अनिश खालिङलाई बचाउन थप रकम संकलन
481.   अहिलेको बजेट प्रयाप्त छैनः प्रतिष्ठान
482.   विद्यालयको खाता रोक्का
483.   आदिवासी जनजाति युवा महासंघ नेपालको १५ औं स्थापना दिवस सम्पन्न
484.   जाट नेपालको नयाँ कार्यसमिति चयन
485.   खुकुरी प्रहार गरि आफ्नै भाइको हत्या
486.   नेपाल छन्त्याल संघका संस्थापक अध्यक्षको निधन
487.   अनिश खालिङ बचाउन अभियानमा २६ लाख संकलन, सहयोग आउने क्रम जारी
488.   काठमाडौंमा चोरीका घट्ना बद्दै
489.   १५ दिने उद्घोषण तालिम सम्पन्न
490.   आज सहिद दिवस
491.   पत्रकार ऋषि धमला तानिए ठगी प्रकरणमा, अख्तियारमा उजुरी दर्ता
492.   सभासद गगन थापाको सांसद कार्यालय सिफलमा
493.   सोनाम ल्होछार भब्य रुपमा मनाइने
494.   जुस पिउदै केसीले अनसन तोडे
495.   मोटरसाइकल सोरुममा आगलागी
496.   ज्येष्ठ सभासद सुर्यबहादुर थापाले राष्ट्रपति समक्ष सपथ लिए
497.   बौद्ध स्तुपा परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
498.   विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न
499.   मोलामको अन्तिम दिन, बौद्धमा भक्तजनहरुको घुइचो
500.   सडक निर्माणमा गुणस्तरहीन सिमेन्ट
Results 1865: You are at page 20 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics