पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
501.   मगरहरुले माघे सकराती भब्य रुपमा मनाउदैं
502.   अख्तियर प्रमुखलाई प्रश्न सोध्दा २० पत्रकार थुनिए
503.   मोलम पुजाको दोस्रो दिन, बौद्धमा भक्तजनहरुको घुइचो
504.   किरात राई विद्यार्थी संघको सातौं राष्ट्रिय सम्मेलन सल्लेरीमा
505.   रक्सीले न्यायो हुन्छ भन्ने भ्रममा नपर्नु होला
506.   बौद्धमा ६ दिने मोलम कार्यक्रम सुरु
507.   कक्षा ११ को परीक्षाफल प्रकाशित , ४० प्रतिशत परीक्षार्थी उतिर्ण
508.   यलम्बरहाङ स्मृति सम्मान प्रा.डा. नोवलकिशोर राईलाई
509.   लोसारमा गुथुक साझ र म्याराथुन प्रतियोगिता हुने
510.   बुद्ध अनुयायीहरुमाथी राज्यले विभेद गरेको बौद्धार्गीहरुको आरोप
511.   बारामा बहादुरी देखाउने प्रहरीलाई बढुवा
512.   साइबेरियन चरा मार्न विषादीको प्रयोग
513.   ए डिभिजन लिगमा मनाङ हिमालयन शेर्पासँग पराजित
514.   भुटानी राजा दिल्लीको ‘बिशेष अतिथी’भ्रमणमा
515.   भारतमा घरले किचेर पाच नेपालीको मृत्‍यु
516.   लागुऔषध सहित एक भारतीया नागरिक पक्राउ
517.   पाँच बर्ष भित्र सोलु करिडोर निर्माण हुने ।
518.   ८० परिवार नक्कली हलिया
519.   सल्यानमा बस दुर्घटना,११ जनाको मृत्यु १८ जना घाइते
520.   निर्माणाधिन बेलीव्रिज भाँचियो
521.   विश्व साईकल यात्री फुर्तेम्बा शेर्पा सम्मानित
522.   मुगूमा हिमपात, जनजिवन कष्टकर
523.   सीमा क्षेत्रका बासिन्दा चिसोले कठङ्ग्रिदै
524.   तमू ल्होसार भब्याताका साथ मनाउदै
525.   तमू ल्होछारमा पहिलो पटक गुरुङ समुदायका पौराणिक तथा ऐतिहासिक बस्तुहरुको प्रर्दशनी
Results 1865: You are at page 21 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics