पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
526.   शेर्पा संघसंस्थाहरु बीचको बैठक सम्पन्न,एकताको लोसार मनाउने निर्णय
527.   तमू ल्होछार मनाउन सुरु
528.   सुनकोशी नदीमा वेलीब्रिज भाँचियो
529.   गुरुङ न्यूज डटकमको विमोचनसंगै तमू (गुरुङ) पत्रकारीता पुरस्कार प्रदान
530.   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
531.   (एसएसपी)प्रेमबहादुर चन्दसहित चार जना विरुद्ध बिशेष अदालतमा मुद्दा दायर
532.   जाडोका कारण गोरखाको उत्तरी क्षेत्रका २५ विद्यालय बन्द
533.   जिप दुर्घटना सम्बन्दी थप विवरण
534.   सोलुखुम्बुको सल्लेरीबाट काठमाण्डौ तर्फ जादै गरेको जिप दूर्घटना
535.   विश्वकपको ट्रफी पहिलोपल्ट नेपाल ल्याइँदै
536.   राष्ट्रपतीद्वरा भीमेश्वरको प्रसाद ग्रहण
537.   पूर्वमन्त्रीका भाई १८ वर्षपछि फेसबुकमा भेटिए
538.   लिस्नर्स क्लब नेपालले प्रारम्भिक प्रतिवेदन बुझायो
539.   ४ किलो सुन सहित एक रात्रि बसका चालक पक्राउ
540.   भोलिबाट लोडसेडिङ बढाने (तालिकासहित)
541.   दोलखा भीमसेनलाई पसिना आयो !
542.   फाइनलमा नेपालले दियो एयर इन्डियालाई २७७ रनको लक्ष्य
543.   एआईजी बढुवामा ढिलो
544.   दोस्रो संविधानसभा निर्वाचनमा पराजित उमेद्वारहरु फेरि घरदैलो अभियानमा
545.   एसएसली परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)
546.   काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी
547.   खकुरी सहित २२ जना पक्राउ
548.   राष्ट्रपति रामवरण पैदल हिँडेर मतदान केन्द्रमा
549.   बच्चाले खेलाउँदै गरेको बम बिस्फोट
550.   आगलागीबाट नौ घर जलेर नष्ट
Results 1865: You are at page 22 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics