पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
551.   पेट्रोल बम आक्रमणबाट घाइते भएका एक चालकको मृत्‍यु
552.   सुतेका एमाले कार्यकर्तामाथि वाईसीएल आक्रमण
553.   स्कर्टिङमा रहेको रात्रि बसमा बम प्रहार, १२ जना घाइते
554.   काक्रेबिहार मुद्दामा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण
555.   एमाले र संघीय समाजवादीका कार्यकर्ताबीच झडप
556.   बागमतीमा कार दुर्घटना, २ को मृत्यु तीन जना घाइते
557.   सेनाल द्वारा सकेट बम निष्कृय
558.   कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
559.   बन्दले परेको प्रभाब,कहाँ के भए ?
560.   उम्मेदवारमाथि अज्ञात समुहको आक्रमण, जंगलबाट एसएलआर बरामद
561.   नक्कली बमको आतंक बढ्दो
562.   राजधानीमा सोलुवासीका देउसी
563.   भाइटीकाको उत्तम साइत ११ बजेर २७ मिनेटमा
564.   आज तिहारको तेस्रो दिन, लक्ष्मीपुजा मनाउदै
565.   आज तिहारको तेस्रो दिन, लक्ष्मीपुजा मनाउदै
566.   सिन्धुली ट्याक्टर दुर्घटनामा ५ को मृत्यु, ५ घाइते
567.   तरकारी बोक्ने ट्रकमा आगजनी
568.   प्रहरीको गोलीबाट दुईको मृत्यु
569.   अलैचीको मुल्यबृद्धि
570.   ‘आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर’ किरात याक्थुङ चुम्लुङ
571.   भुटानी शरणार्थी शिविरमा आगलागी २२ घाइते
572.   जनजाती, दलित, महिलाको पक्षमा लड्ने: काठमाडौं क्षेत्र नं ३ का उम्मेद्वार आङ काजी शेर्पा
573.   इजरायल शेर्पा संघको सहयोगमा व्लड र खुट्टाको क्यान्सर भएको २ जनालाई १२२ हजार सहयोग प्रदान
574.   माओबादीका कार्यकर्ताको खुकुरी प्रहारबाट कांग्रेसका एक कार्यकर्ता गम्भिर घाईते
575.   पुर्वमन्त्री गोरे बहादुर खपाङ्गे र डा ओम गुरुङको उपाचारका लागि रु तीन लाख आर्थिक सहयोग
Results 1865: You are at page 23 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics