पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
601.   डा. स्वामी प्रपन्नाचार्य (काले राई) लाई अभिनन्दन (Photo & Video)
602.   सर्लाहीमा बम विस्फोट, १२ जना घाइते
603.   लोकगायक तिर्थबहादुर गन्धर्बको निधन
604.   मूल्यवृद्धिको बिरोधमा आयल निगम घेराउ
605.   पूर्वमा भुकम्पको महसुस
606.   पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा विद्यार्थी आन्दोलित
607.   पहिरोमा परी ४ को मृत्‍यु
608.   फत्तेमानलार्इ सम्मान दिन सरकारको कन्ज्युस्याइँ
609.   लागूऔषध कारोबारी सार्वजनिक
610.   पहिरोले १३ घर पुरियो
611.   स्थानीय बासिन्दा र बन्दकर्ता बिच झडप
612.   दीपाले जन्माए चम्ल्याहा सन्तान
613.   नेपालका चारवटा गैरसरकारी संस्थाले पाए बिश्वप्रसिद्ध भिजन अवार्ड
614.   पूर्वमन्त्री तथा जनजाति अगुवा नेता खपाङ्गीको अवस्था नाजुक
615.   प्रहरी जवानले नै आक्रमण गरे प्रहरी चौकी
616.   इराकमा मारिएका १२ नेपालीबारे फिल्म
617.   किरातहरुबारे अनुसन्धानात्मक पुस्तक सार्वजनिक
618.   ‘आदिवासी जनजातिको मुद्दाबारे गलत भ्रम चिर्नुपर्ने मूलधारे पत्रकारको भनाई
619.   चुम्लुङले रजत जयन्ती मनाउँदै
620.   अबको आन्दोलन शसक्त र दबाबमूलक हुन्छ’ काक्रेविहार सरोकार संघर्ष समिति
621.   नेपालमा डलरको संशोधित मूल्य १ सय ८, भारतमा केही घट्यो
622.   अनुगमन तथा सार्वजनिक लेखापरिक्षण सम्पन्न ओखलढुंगा ।
623.   देशभरी आज श्रीकृष्ण जन्माष्टमी मनाउदै
624.   चारदलीय सिण्डिकेट खारेजी नभएसम्म चुनाव हुदैनः राई
625.   मापसे चेक गर्ने क्रममा ट्रफिक प्रहरीले खाए दुई चिनिया नागरिकको कुटाइ
Results 1865: You are at page 25 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics