पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
651.   नेचामा जग्गाको मुल्य अकासियो ।
652.   कुनै मातृभाषा सम्पर्क भाषा हुन सक्दैनः नोवेल किशोर
653.   मानवअधिकार आयोग ‘मृत्यु उन्मुख’
654.   दाताले हात झिक्दा जातीय पहिचानको मुद्दा हराउँदै
655.   बौद्धमा आत्मदाह गर्नेको शिक्षण अस्पतालमा मृत्यु
656.   काँक्रेविहारको मुद्दा अदालतसम्म
657.   ग्रामिण भेगमा रहेको विद्यालयलाई सहयोग गर्न समर डान्स पार्टी आयोजना
658.   गर्भवपति महिलाहरुलाई अण्डा वितरण
659.   वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संघीय समाजवादी पार्टीको अन्तरकृया
660.   काक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्न सरकार बाधक नभएको सरकारी प्रतिकृया
661.   फोनिजको स्थापना दिवस भब्य रुपमा मनाईने
662.   बजार पठाउन रोक लगाएपछि खोरमै मर्न थाले
663.   हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
664.   राजधानीमा फङ्ङी कार्यक्रम सम्पन्न
665.   विश्व आदिवासी दिवस भब्य रुपमा मनाउईनेः ‘अबको आन्दोलन आदिवासीको मुद्दाममा केन्द्रीत हुन्छ’ अध्यक्ष कुमाल
666.   मनोज झपेन्द्र स्मृति पुस्तकालय स्थापना
667.   काक्रेविहार घटना बार्ता निष्कर्ष विहिन
668.   काक्रेविहार घटनाको माग सुनुवाई नभएपछि सिंहदरबार ठप्प
669.   ‘काक्रेविहार घटनाविरुद्ध आन्दोलन स्थागित गर्नुहोस’ अध्यक्ष रेग्मी
670.   सामूहिक बलात्कार
671.   कम्प्युटरको क्रेज बढ्दो
672.   एकै परिवारको कमाई १७ लाख, यार्सागुम्बुबाट
673.   कोरियन भाषा सिक्दैमा कोरियामा रोजगारी ग्यारेन्टी हुँदैन: सरकार
674.   प्राध्यापक डाक्टर गुरुङको उपचार सहयोगमा जुट्न आग्रह
675.   फोनिजका कोषाध्यक्ष थामीमाथी प्रहरीको दुब्र्यबहार
Results 1865: You are at page 27 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics