पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
676.   लुक्लामा खानेपानीको सर्भे सम्मपन्न
677.   पर्यटकिय क्षेत्र ओझेलमा : फुर्के पोखरी
678.   सुर्खेतमा बुद्धको मुर्ती प्रतिस्थापन गर्न नदिएको बिषयलाई लिएर बौद्धमा कोणसभा सम्पन्न(फोटो फिचर सहित)
679.   टाक्सिन्दमा एक युवतीको मृत्यु
680.   अरबौं रुपैयाँ कमाउने म्यानपावर संचालकहरु प्रहरीको फन्दामा
681.   माओवादीद्धारा हेटौडाका आधादर्जन उद्योग बन्द
682.   नाम्चे र खुम्जुङ गाविसमा वृद्धा तथा असाहयलाई भक्ता वितरण
683.   खपाङ्गीको उपचारप्रति सरकार उदासीन
684.   जिल्ला वन कार्यालयमा कर्मचारी अभाव
685.   विक्रम कोइराला स्मृति छात्रावृती पुरष्कार उर्मिलालाई प्रधान
686.   शेर्पा संघ, यूरोपको दोश्रो महाधिवेशन जर्मनीमा हुने
687.   लोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च
688.   जिल्ला वन कार्यालयमा कर्मचारी अभाव
689.   दुई दशक बितिसक्दा पनि सामुदायिक वन नविकरण हुन सकेन
690.   मापसेबाट पाँच करोड आम्दानी, प्रेसर हर्न खोस्दै ट्राफिक
691.   जिल्ला प्रहरी कार्यालयमा यातायात साधनको अभाव
692.   लुतोजस्तै हराउन थाल्यो साउने संक्रान्तिको महत्व
693.   खानेपानी महसुल झण्डै दोब्बर, ट्याक्सी भाडा १६ प्रतिशत बढ्यो
694.   वन उपभोक्त समितिको वार्षिक आय २ लाख ३३ हजार
695.   बजेट आदिवासी जनजातिप्रति अस्पष्ट
696.   च्यापिएर मृत्यु भएकालाई ‘हृदयघात’ बनाउने प्रयास दोहा (कतार),
697.   शिव मन्दिर जिर्ण
698.   महिला महासंघको अध्यक्षमा शान्ति जिरेल
699.   जनजाति महिला महासंघको महाधिवेशन शुरु
700.   काक्रेविहार घटनाका विषयमा सरकार मौन
Results 1865: You are at page 28 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics