पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
51.   होटल स्टीकर प्रयोगमा ल्याइने
52.   लिएनन् परिचय पत्र
53.   उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु
54.   अध्यक्ष प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतको आदेश
55.   छेस्काम गाविस अन्धकारमय
56.   जेई खोप अभियान ढिला
57.   ‘क्याराभान’का नायक थिन्ले लुण्डुप लामाको मृत्यु
58.   मिटरमा नगई आफूखुसी भाडा लिने ३७ ट्याक्सीलाई कारबाही
59.   नेपालमा साटेर लगेको भारतीय नोट नक्कली परेपछि पक्राउ
60.   सदरमुकाम आउन नसक्नेलाई शिविरले राहत
61.   हुण्डीको कारोबार गरेको आरोपमा दुईजनालाई १२ लाख नगरसहित पक्राउ
62.   एक महिने तालिम सम्पन्न
63.   गाउँघर क्लिनिकबाट डेढ सय जनाले सेवा लिए
64.   मिस नेपाल २०१६ को उपाधि अस्मी श्रेष्ठले हात पारिन्
65.   जङ्गलमा फालिएको शिशु एसएलसी दिँदै गरेकी युवतीको भएको पुष्टि
66.   गोलीसहित हवाई यात्रु पक्राउ
67.   बसको झ्यालबाट टाउको बाहिर निकाल्दा मृत्यु
68.   डोवको भरमा चोलापास
69.   तामाकोसी नदीले बगाउँदा दुई बालकको मृत्यु
70.   एसएलसी दिँदै गरेकी छात्राको मृत्यु
71.   ट्याक्टर दुर्घटनामा बालकको मृत्यु
72.   काठमाडौं उपत्यकामा ठूलो हावाहुरी, जनजीबन प्रभावित
73.   चोरी नियन्त्रणमा समन्वय गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत
74.   औषधी अभाव
75.   ३० लाख धरौटी बुझाएर ल्हारक्याल लामा छुटे
Results 1865: You are at page 3 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics