पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
726.   काठमाडौंका सिडियो चीनविरोधी गतिविधिमा
727.   नेपाल वायु सेवा निगमको ५५ औं बार्षिक उत्सवको अवसरमा वायु सेवा निगम फाप्लुका कर्मचारी सम्मानित
728.   फेरी काठमाडौंमा बर्डफ्लु
729.   कमतौल भएका कोशी ग्यासका शिलिण्डर बरामद
730.   एस.एल.सी दिएका ८६ जना शेर्पा विद्यार्थीलाई सम्मान
731.   भष्टाचार आरोपीनै उमेद्वार
732.   पछील्लो एक महिनामा देशभरका ६ लाख नेपालीलाई नागरिकता
733.   ५० हजारमै प्रहरीमा नक्कली नियुक्ति
734.   आर्थिक अनियमितताका कारण करोडौं ऋणमा
735.   राष्ट्रपतिको अवस्था ‘सामान्य’, थप परीक्षणको रिपोर्ट आउन बाँकी
736.   अब अनलाइनलाई प्रेस काउन्सिलमा दर्ता गर्न मिल्ने
737.   मन्त्रिपरिषद अध्यक्ष रेग्मीको घरमा प्रेसर कुकर बम
738.   आगामी हप्ताबाट ओखलढुंगाको रुम्जाटारमा पनि नियमित उडान गर्ने
739.   पूर्व सभासद आफ्नै गाउँमा कुटिए
740.   सर्बसाधारणहरुको हनुमानढोका हुनेखानेको हिरासत सिंहदरबारमा
741.   यौन व्यवसायमा संलग्न ५ टीभी अभिनेत्री पक्राउ
742.   काँकु समावेशी विकास समितिले जीप दुर्घटनामा पर्ने दुईजनालाई आर्थिक सहयोग
743.   नेपाल कालोसूचीबाट फेरी जोगियो
744.   सरकारले ६ जना सचिवको गरे सरुवा
745.   विद्युत महशुल बढ्दै
746.   ४५ सिमास्तम्भ गयाब
747.   हुम्लामा हेलिकोप्टर दुर्घटना एकको मृत्‍यु, ५ घाइते
748.   घन्टाघर ढल्ने हल्ला चलेपछि..
749.   बाढी पहिरो पीडितहरुबाट राहत बहिष्कार
750.   हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, ३ गम्भीर,२ सामान्य घाइते
Results 1865: You are at page 30 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics