पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
776.   कोरियाली भाषा परीक्षा अक्टुवरमा हुने
777.   विदेश जानेको १ हजार ५ सय दैनिक एसएमएस !
778.   खुकुरी प्रहार गरी आफ्नो पत्नीको हत्या
779.   सिन्धुपाल्चोकमा बस दुर्घटनामा १२ जनाको मृत्यु, ३२ घाइते
780.   नागरिक अगुवाको समानान्तर भेला नयाँ बानेश्वरमा
781.   सामाजिक सुरक्षा कोषको रकम अलपत्र
782.   नेपालेडाँडाको चिर्खुवा खोलामा भिषण बाढी, करोडौंको क्षति
783.   ताप्लेजुङमा १७ अमेरिकी नागरिक लुटिए
784.   ४० हजार शब्द थपिँदै नेपाली शब्दकोषमा
785.   सगरमाथा हिरक सम्पदा दौड प्रतियोगिता जेष्ठ १४ मा
786.   दार्चुलाको बस दुर्घटनामा मर्नेको संख्या ७ पुग्यो, ४१ घाइते
787.   राजविरामा चेकबाट भर्ना हुने विद्यार्थीको भर्ना रद्द
788.   सेनाले लियो लडाकूको शक्तिखोर शिविर
789.   विश्वको सर्बोच्च शिखर सगरमाथामा साउदीकी महिला
790.   स्वीकृति नलिई सञ्चालन भइरहेका ३२ (आइएनजिओ) खारेजीमा
791.   कक्षामा शिक्षकबाटै छात्रामाथी दुव्र्यवहार
792.   यसरी जलिरह्यो रातभरि ठमेल
793.   कर्मचारी विभागलेनै नक्कली भिसा बनाउने गरेको तथ्य सार्वजनिक
794.   ठमेलमा भीषण आगलागी
795.   नेपाल एयरलाईन्सको विमान दुर्घट्ना
796.   औद्योगिक शान्तिका लागि मजदूरको ढाँड सेकेर हुदैन : आचार्य
797.   १ सय ५० घरघरधुरीका उपभोक्ताहरुको एउटै धारा
798.   घुस लिदा लिदै नापिका श्याम शिलवाल पक्राउ
799.   जेलबाट फरार भएका तीन कैदी पक्राउ
800.   एक वृद्धालाई १ सय १० वर्षको उमेरमा नागरिकता
Results 1865: You are at page 32 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics