पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
801.   जनजाति महासङ्घको आठौं महाधिवेसनमा बन्दसत्र शुरु
802.   अपाङ्ग पुर्णस्थापना केन्द्र स्थापनाको १२ बर्षमा रु १२ हजार डलर सहयोग प्राप्त(फोटो फिचर सहित)
803.   एक बालिका १० रुपैयाँमा बलात्‍कृत
804.   चलचित्र पत्रकारहरुलाई उपचारमा छुट
805.   छिमेकिको हत्या गरेको दश बर्ष पछी स्वीकारे
806.   लोकमान र कान्तिपुरको दुश्मनी वकिलले खोले
807.   सञ्चारमन्त्री नबोलेरै बाहिरिए
808.   आगलागीबाट १ सय १५ घर जलेर नष्ट
809.   शिक्षित जनशक्तिको लाभ राज्यले लिन सकेन : रेग्मी
810.   आफ्नो किर्तिमानलाई बचाइ राख्न ८२ बर्षे शेरचन फेरी सगरमाथा चड्ने
811.   आगामी हप्ता बाट लोड्सेडिङ घट्ने
812.   छोएन चौरी पालेका बालबालिका लाई विद्यालय भर्ना अभियानले
813.   २०१४ डिभी चिठ्ठा नजिता सार्वजनिक हुँदै
814.   एमाओवादी द्वारा ठमेलमा रेष्टुरेन्ट तोडफोड
815.   नेपाल आदीवासी जनजाति नेता तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी अझै अचेत
816.   १ सय २४औं मजदुर दिवस आज
817.   राज्यले दिने सेवा सुविधा पाएनन् राष्ट्रिय गानका लेखकले
818.   जाँडरक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध
819.   पहिलो शेर्पा वक्तृत्व कला प्रतियोगिताको उपाधि पेमा याङजीले जित्न सफल
820.   अन्ना क्यासिनोका जिएम विष्ट प्रहरी पक्राउमा
821.   लोकतन्त्र दिवसको अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
822.   आज राष्ट्रिय विभूति पासाङ ल्हामुको २० औँ स्मृति दिवस
823.   सिद्धिचरण राजमार्गअन्तर्गतका सडक अवरुद्ध
824.   सेनालाई स्रोत साधनयुक्त बनाउन सरकाबाट पूर्ण सहयोग : रेग्मी
825.   नागढुङ्गामा सडक अवरुद्ध गर्ने ११ जना पक्राउ
Results 1865: You are at page 33 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics