पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
826.   अब साउदी जान अनलाइनमा रेकर्ड चाहिने
827.   स्ववियु सभापति कमल बस्नेत प्रहरी फन्दामा
828.   विभिन्न घटनामा परी देशभर पाच जनाको मृत्‍यु
829.   भ्रष्टाचारको आरोपितले नै पाए छानबीन गर्ने अधिकार
830.   एकै दिन सर्वोच्चको दुई आदेश
831.   बेलायतस्थित दूतावास भवन बेच्ने कार्य रोक्न सर्बोच्चको आदेश
832.   प्रलेसको अध्यक्षमा अमर गिरी
833.   प्रहरीको भुँडी घटाउन देशभर सुरु
834.   समातिए क्यासिनोबाट गृह उपसचिव
835.   बागमतीमा नुहाउन गएका तीनै जनाको मृत्यु
836.   घूस दिन नमान्दा प्रहरीबाट निर्घात कुटपिट
837.   सुरु गरे जनजाति पण्डितले पुरान बचन गर्न
838.   महिलाका हक अधिकारका बिषयमा एक दिने छलफल कार्यक्रम सम्पन्न
839.   त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा एक यात्रुसँग १ किलो ३ सय ग्राम चरेश फेला
840.   गएको बर्ष बिदेसिनेको संख्या ४ लाख भन्दा बढी
841.   सगरमाथा आरोहण गर्दै नेपाल-भारत सैन्य टोली
842.   फेसबुक बन्द गर्ने गलत हल्लामात्र:धुर्ब प्रसाद शर्मा
843.   २०७० सलामा तीनपटक दसैं मनाउन पाइने !
844.   बुढाबुढीलाई पनि साझा वसमा विद्यार्थी सरह छुट
845.   नेपाली राहदानीको दाम तीन लाख मात्र
846.   ८० वर्षअघि उडेको थियो सगरमाथामाथि जहाज
847.   रेड प्लस र आदिवासी जनजाति सवाल सम्बन्धी २ दिने कार्यक्रम सुरु
848.   ९ वटा टिभी र २८ एफएमको सञ्जालन इजाजत खारेज
849.   क्षेत्रीय कारागार फोडेर भाग्ने भारतीय तथा बंगलादेशी अधिकांशले नेपाली नागरिकता लिएको खुलासा
850.   नौ सय सवारी चालक कारबाहीमा
Results 1865: You are at page 34 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics