पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
851.   हुन्डीमार्फत पूर्वराजाले डेढ करोड थाइल्यान्ड पुर्‍याए
852.   विज्ञापन प्रणालीलाई समानुपातिक बाटो खुला
853.   विश्वका १ सय ९८ मुलुकमध्ये नेपाल भूकम्पीय दृष्टिकोणले ११ औं स्थानमा
854.   पूर्वमन्त्रीहरुलाई कालोसूचीमा राख्ने
855.   कोरियन भाषा परीक्षा चाडो नहुने
856.   निर्वाचन आयोगले पूर्णता पाउनसाथ निर्वाचनको मिती घोषणा
857.   टेम्पोको डन्डिमा टाउको ठोकिदा अर्थमन्त्रालयका उपसचिब श्रेष्ठको मृत्‍यु
858.   विदेश जानेको संख्या ४० प्रतिशतले बढ्यो
859.   मापसे गर्नेलाई छुट्टै रात्री सवारी साधन
860.   आगामी असारमानै चुनाव भए सुरक्षा दिन जोखिम
861.   भारतमा काम गरेर फर्कनेहरुमा एचआइभी जोखिम
862.   राष्ट्रिय जलसप्ताह दिवश यही आउदो आइतबारदेखि
863.   छाक टार्न चेपाङहरु लीगुराँस बेच्दै
864.   १ हजार ५ सयभन्दा बढी दैनिक वैदेशिक रोजगारीमा जानेको सङ्ख्या
865.   अब दैनिक १० घण्टा विद्युतभार कटौती हुने
866.   नेपाल वायु सेवा निगम द्वारा फाप्लुमा उडान बन्द काँगेलमा सञ्चालन
867.   डा. माया शेर्पालाई नेपाल शेर्पा विद्यार्थी मञ्चद्धारा सम्मान
868.   शेर्पा विद्यार्थी मञ्चले पहिलो पि.एच.डी गर्ने शेर्पा महिलालाई सम्मान
869.   अध्यागमनका सुब्बा पक्राउ
870.   मजदुरसँग आयल निगमले छलफल गर्ने
871.   दश बर्षे द्वन्द्वकालमा जागरि गुमाउनेको संख्या ४६ हजार ४ सय ९०
872.   पूर्व सेनाका कर्नेलको घरमा ५० लाखको रक्तचन्दन
873.   भुमी बेचेर तीन अर्ब कमिसन बावुरामलाई
874.   ३ सय नेपाली कामदारको इजरायलबाट माग
875.   ६ सांस्कृतिक संस्थाको सङ्युक्त सम्मेलन आगामी चैत्रमा
Results 1865: You are at page 35 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics