पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
876.   महिला बेचबिखन बिरुद्ध सचेतनामुलक कार्यक्रम
877.   उपत्यका भित्रका ८० प्रतिशत अस्पताल जोखिममा
878.   पूर्वराजा ज्ञानेन्द्रले छोरा पारस भेटे
879.   स्कूल बसमा आगजनी
880.   राजाधानी मापदण्ड भन्दा पनि प्रदूषित
881.   विद्यार्थी सङ्गठनबीच छलफल हुदा झडप एक दर्जन विद्यार्थी घाइते
882.   हेटौंडामा मिनी रंगशाला निर्माण हुने
883.   सोताङ्गमा कृषि बिकाश बैंकका लागि पहल
884.   कपाल पाल्ने र कानमा टप लगाउने प्रहरी पक्राउमा
885.   बस दुर्घटनामा एकजनाको मृत्यु
886.   स्वस्थानीको ब्रतको आज अन्तिमदिन
887.   स्ववियु कार्यालयमा आगालागी भएको विरोदमा पठनापाठन वन्द
888.   एक महिला गुहार माग्दै प्रजिअसमक्ष
889.   पूर्व युवराज पारसको नाममा १००८ ब्रामणले गरे मृत्युजय पाठ
890.   चोर अभियुक्त प्रहरी खेमराज प्रजाबारे पहिलो सूचना दिनेलाई ३० हजार नगद पुरस्कार
891.   पारसको मृत्युको खबर प्रचण्डपुत्रले फैलाए
892.   अनसन बस्न खोज्ने पक्राउ
893.   देशभर मजदुरको संख्या २ लाख ८० हजार
894.   सगरमाथा आरोहणको हिरक महोत्सव समिती गठन
895.   प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन सकिन्:कानुन व्यवसायीले
896.   सैनिक जवानहरूबाट स्थानीयलाई कुटपिट
897.   ७५ दिनको अवधिमा ८ हजार सवारी चालकको लाइसेन्समा प्वाल
898.   प्राविधिक शिक्षाप्रति युवाको आकर्षण
899.   लन्डन र जर्मनीका दूतावास कमिसनको लोभमा बेचिँदै
900.   तिब्बती आत्मदाहमा चीनको कूटनीतिक
Results 1865: You are at page 36 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics