पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
901.   चोरीका सामान प्रहरीकै कोठामा
902.   फेरी लोडसेडिङ ४ घन्टा बढ्ने
903.   बुढानिलकण्ठ स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु २ घाइते
904.   रुपन्देहीमा स्थानीय शिक्षकद्वारा एक युवतीलाई बलत्कार
905.   काठमान्डौ उपत्यकामा १५ हजार घर ‘डिजिटल प्रद्धति’बाट बन्ने
906.   आज देशभर पानी पर्ने
907.   एउटै पदमा २ जना कर्मचारी
908.   मधेश आन्दोलनका घाइते उपचारको २६ लाख गायब
909.   २०७० सालमा सय दिन सरकारी विदा !
910.   महंगीको बन्दसगैँ लोसार ¥याली सम्पन्न
911.   किरात येले संवतको प्रथम पात्रो सार्वजनिक
912.   फोनवार्तामा बिहे पक्का भएपछि केटाको घर खोज्दै केटी
913.   बाक्लो हुस्सुका कारण उडानमा अवरुद्ध
914.   ३१ वटा टेलिभिजनले प्रसारणका लागि अनुपतिपत्र
915.   उपप्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे ५० करोड
916.   वागमती नदी र त्यस आसपासमा फोहोर फाले १ लाख जरिवाना र ३ महिना कैद गर्ने
917.   एयरबसकै जहाज किन्न निगमको बाटो खुला
918.   रेमिट्यान्स एसोसिएसनको अध्यक्षमा भट्टचन
919.   भारतमा नेपाली विद्यार्थी अव्बल
920.   लोकसेवा आयोगमा सर्बाधिक भिड यसपाली
921.   आज सहिद दिवस, देसभर बिभिन्न कार्यक्रमका साथ मनाउदै
922.   डडेल्धुराका एक सय ४० दलित परिवारले प्रयोग गर्ने धारा एउटै
923.   बाबुराम भट्टराईको नेतृत्वमा नै राष्ट्रिय सरकार र संबिधानसभाको निर्वाचन:यादब
924.   आठ टेलिभिजनको इजाजतपत्र खारेजी, अठाइस एफ.एम खारेजी प्रकियामा
925.   आन्दोलन सशक्त बनाउन विपक्षीदलहरु विच छलफल
Results 1865: You are at page 37 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics