पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
951.   महिला हिङ्सा अन्त्याको लागि प्रधान मन्त्रिलाई ज्ञ्यापन पत्र
952.   उदयपुरमा एब बालकको पोखरीमा डुबेर मुत्यु
953.   चिसोका कारण हर्ट एट्याक बढ्यो
954.   आउदो जनवरी १५ देखि कोरियामा नेपालीको माग बढ्ने
955.   जीवा र उपेन्द्रको बाटो अलग-अलग हुने भयो
956.   दिनानुदिन चिसो बढेको बढ्यै
957.   नेपालका विभिन्न २७ स्थानमा व्यवस्थित शहरको योजना
958.   गुथुक साझ कार्यक्रम हुने
959.   काठमाडौंको तापक्रम माइनसमा
960.   सरकारलाई भाँचिएको कुर्सी र कालो पट्टि उपहार
961.   अग्नी एयरका संचालक बस्नेत पक्राउ
962.   चालकले मापसे गरे गाडी आफै बन्द हुने
963.   सुदुरपश्चिममा ४.७ रेक्टर स्केलको भुकम्प
964.   हत्या योजनाकारलाई भागाउने रण बहादुर काठमन्डौ प्रहरी प्रमुखमा
965.   दुर्गम ठाउमा जाने कर्मचारीलाई अब ५० प्रतिशतसम्म भत्ता
966.   सवा दुई रुपैयाँमै दुई छाक खाना
967.   बलात्कृत युवतीलाई कसले पठायो विदेश
968.   प्रधानमन्त्रीलाई कालो चश्मा र कुर्सी उपहारमा
969.   प्रहरी बढुवा पछी बोल्चाल बन्द
970.   थानकोटमा १४ वर्षे एक बालिका बलात्‍कृत
971.   महिला हिंसामा संलग्नलाई कारबाहीको माग
972.   फेरी नेपाल कालोसूचीमा पर्ने सम्भावना
973.   राष्ट्रपति आज २:५५बजे स्वदेश फर्कदै
974.   भारती नागरिकलाई नागरिकता दिने प्रयासमा गृहमन्त्री
975.   आदिवासी किरांत समुदायका उधौली पर्व आजबाट
Results 1865: You are at page 39 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics