पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
76.   बेलायती राजकुमार हृयारी थप ६ दिन नेपाल बस्ने
77.   चीन र नेपालबीच १५ बुँदे संयुक्त वक्तव्य जारी
78.   राजकुमार ह्यारी लम्जुङमा, खाना लोकल भाले र ढिँडो जोहो
79.   महिलाको उपचार खर्च जुटाउदै अन्तर पार्टी महिला सञ्जाल
80.   साइबर क्राइमको मुद्दामा नेता आङकाजी शेर्पालाई सफाई
81.   सांसद ल्ह्यारक्याल लामालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
82.   त्रिशुली नदी बचाउ अभियान संचालन
83.   सोलुखुम्बुको वन क्षेत्रमा अघिल्लो वर्षभन्दा यस वर्ष कम आगलागी
84.   दिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाइन्सको बिमानमा बम रहेको हल्ला
85.   आइतबारबाट सञ्चालनमा ल्याएको हाइटेक बसमा ढुंगा प्रहार, सिसा फुट्यो
86.   सांसद ल्हाक्याल लामालाई ५ दिन थुनामा राख्न आदेश
87.   एमाओवादीका सांसद् ल्हारक्याल लामा पक्राउ
88.   आजबाट राजधानीमा हाइटेक मेट्रो बस सञ्चालन
89.   ५ सय ७७ नेपाली कारमदारको विदेशमा मृत्यु
90.   विमानस्थलमा भेटिएको हतियार असली
91.   गोमा एअरको विमान दुर्घटनाबाट जोगियो
92.   काठमाडौं लगायत विभिन्न सत्रवटा जिल्ला भूकम्पको उच्च जोखिममा
93.   ४८ घण्टाभित्र दोस्रो विमान दुर्घटना, चालकसहित दुई जनाको मृत्यु
94.   जहाज दुर्घटनामा परी ज्यान गुमाएका २३ जनाकै शव फेला
95.   प्रधानमन्त्री ओलीले बलिउड कलाकारलार्इ छायांकनका लागि नेपाल आउन आग्रह
96.   तारा एयर दुर्घटनामा ठूलो मानवीय क्षति, उद्धारमा कठिनाइ
97.   छैटौं एस अन्तरकलेज महोत्सव हुने
98.   २८ वर्षदेखि फरार दुई जना पक्राउ
99.   छोरीका लागि नेपालले जितेको छ: सभामुख
100.   पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टि
Results 1865: You are at page 4 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics