पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
976.   अर्को सुडान प्रकरण, एपीसीमा भ्रष्टाचार
977.   नेपाली चेलीको बिक्रि खाडीमा बढ्यो
978.   त्रिशुलीमा बस दुर्घट्ना २ नागरिक बेपत्ता
979.   डिसेम्बर २१ वर्षभरिकै छोटो दिन आज
980.   बसको ठक्कर बाट ट्रक त्रिशुली नदीमा बेपत्ता
981.   यौनधन्दा गर्ने १९ युवती र २१ युवक पक्राउ
982.   ज्वालामुखी विष्फोट भएको आशंका
983.   अध्यागमनको क्रममा कर्मचारीबाट लुटिएकी महिला गर्भवती
984.   एसएसपी डीआईजीमा बढुवा
985.   राष्ट्रपति र प्रधानमन्त्री आफ्नो बस्तीमा नआएकोमा राउटेको गुनासो
986.   औषधि र रेडबुल प्रयोग गर्नेलाई पनि मापसे कारबाही
987.   प्रधानमन्त्री शितल निवास जादै
988.   ‘मरे’ भनिएका कार्यदलको प्रतिवेदनमा समावेश गरिएको विवरण झुठो प्रमाणित
989.   गरिबी समिक्षा काठमाण्डौंमा हुँदै
990.   बंगलादेश र चीनका एमबीबीएस बढी काउन्सीलको लाइसेन्समा अनुत्तीर्ण
991.   सर्वोच्चमा मुद्धाको सुनुवाई हुन चार बर्ष
992.   शिक्षक बाटनै आफ्नो विद्यार्थी हरुलाई प्रेमपत्र
993.   अध्यागम सुधार गर्न भारतलाई जिम्मा दिने
994.   नासाले सच्यायो सगरमाथाको तस्बिर
995.   आजदेखी विशेष अदालत नेतृत्व बिहीनहुँदै
996.   संविधानसभा भवनको भाडा तिरेन संसद् सचिवालयले
997.   सार्वजानिक यातायातमा सादा पोसाकका प्रहरी
998.   मनिषाको फेरी कलेजोमा पनि समस्या
999.   यस बर्षको ग्याल्लो लोसार माघ २९ मा
1000.   प्रचण्ड आफैले भुक्तानी गरे पदम कुँवरको धरौटी
Results 1865: You are at page 40 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics