पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1001.   सोलुखुम्बुको कर्मचारी मृत फेला
1002.   हातपात गर्ने कुँवरको धरौटी रकम प्रचण्ड आफैले तिर्ने
1003.   धरौटी बुझाउन नसक्दा प्रचण्डलाई थप्पड हान्ने कुँवर जेल चलान
1004.   मानव अधिकार रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने प्रतिबदता
1005.   दाहाल र भट्टराई कार्यकर्ता विच आपसी झडप
1006.   गाविस सचिवहरुलाई प्रोत्साहन भत्ता दिने
1007.   केयुकेएल अध्यक्षमा हिसिलाकी दिदी
1008.   ६४ औं मानवअधिकार दिवस आज
1009.   अदालतले २० बर्ष कैद सजाय सुनाएका व्यक्ति सेनामा
1010.   महानगरिय पार्किङ अनिमयितताको छानविन हुने
1011.   भ्रष्टाचार नियन्त्रनको लागि सरकारको कमजोरी स्वीकार्य :भट्टराइ
1012.   जन्तीको लागि हिंडेका छिमेकी मलामि जानु परेपछी......
1013.   उच्चपदका कर्मचारीलाई सरकारी घरको ब्यावस्था
1014.   तीनसय प्राध्यापक बर्खास्त
1015.   फेरी लोडसेडिङ समय बढ्यो
1016.   आस्थायी न्यायाधिश थमाउने प्रयास असफल
1017.   मुक्त कमैयाको शिबिरमा प्रधानमन्त्री
1018.   पाँचपल्ट एउटै नियम उलंघन गरे लाइसेन्स रद्द
1019.   भारतमा नेपालको सरकारी टीभीलाई प्रतिबन्ध गर्ने तयारी !
1020.   सहमतीय सरकारका लागि दिएको समय अवधी आज सकिँदै
1021.   बस दुर्घटनामा २ जनाको मृत्यु
1022.   पारस फेरि पक्राउ सुधारगृहमा एक महिना राख्न आदेश
1023.   प्राधान मन्त्रीलाई स्वागतको लागि मुसाको चटनी
1024.   भ्रष्टाचारीमा नेपाल १ सय ३९ औं स्थानमा
1025.   बिहीबारदेखि अदालत आधा खाली
Results 1865: You are at page 41 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics