पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1051.   लेरेन्स नेपाल र हिमाली विकाश संस्थाको सहकार्यमा बेनी र टाक्सिन्दु गाविसमा छात्राबृति प्रदान(फोटो फिचर सहित)
1052.   पोखराको डान्स क्लबमा आगलागी
1053.   सभासद्को यौन शोषणमा परेकी किशोरी अपहरणमा
1054.   शेर्पा युवाहरु बिच अन्तरक्रृयात्मक कार्यक्रम सम्मन्न –फोटो फिचर सहित)
1055.   आप्रवासी नेपालीहरुको हक सुनिश्चित गर्न सम्मेलन हुने
1056.   बस ठोक्किदा एकजनाको मृत्‍यु २४ घाइते
1057.   शेर्पा युबा क्लवले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने
1058.   जापानमा १५ बर्ष जेल जीवन बिताएका मैनाली निर्दोष साबित
1059.   पात्लेमा शिवालय मावि छेर्मादिङ्गलाई विभिन्न सामग्री प्रदान
1060.   पूर्व राजा ज्ञनेन्द्र नवलपरासीमा
1061.   थबाङमा बास छैन प्रचण्डलाई
1062.   सुनसरीका नेविसंघ सभापति बिकास केसीको घरबाट १३ जना जुवाडे पक्राउ
1063.   सोलुखुम्बुका एकसहित क्यासिनोमा जुवा खेल्दै गर्दा १५ जना पक्राउ
1064.   मंसिर १० सम्म तातोपानी नाकाबाट चिन जान नपाईने
1065.   रेस्टुरेँन्ट तथा होटलमा छापा, १४ युवा युवती पक्राउ
1066.   एबर एम्बुलेन्स नआएपछि.......
1067.   बैङ्क जाने झमेलाले ट्राफिक नियम मान्न थाले, बिहीबार १ हजार ६ सय जना कारबाहीमा
1068.   डिएसपी थापाकि प्रेमिका नेपाल प्रहरीमै जवान पदमा कार्यरत पवित्रा भट्टर्राईले पनि आत्महत्या गरिन
1069.   मन्त्रिपरिषद् विस्तारको तयारीमा सत्तारुढ गठबन्धन
1070.   डिएसपी थापाले आत्महत्या गरे
1071.   सुरक्षा अधिकारीको गाडी दुर्घटनामा ७ घाइते
1072.   सहमतीको लागि लचिलो बन्ने प्रचण्डको सन्देश
1073.   १० वर्ष शासनगर्न पाए गरिबी हटाउँछुः प्रधानमन्त्री
1074.   चिनले पनि सगरमाथामा 'चोमोलुङ्मा' राष्ट्रिय निकुञ्ज घोषणा गर्‍यो
1075.   ओखलढुंगाका श्रेष्ठको हत्या आरोपित पुर्व सभासदलाई कार्वाही खै?
Results 1865: You are at page 43 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics