पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1076.   दुई लाख नेत्ररोगिको भागमा बल्ल बल्ल १ जना डक्टर
1077.   बकर इदको अवसरमा आज सार्वजनिक विदा
1078.   सोलुखुम्बुमा नयाँ राजनितिक शक्ति निर्माणको लागि छलफल
1079.   मुसलमान समुदायको बकरइद आजदेखि
1080.   छोराले पठाएको पैसा जुवातास र जाँड रक्सीमा सकिएपछि
1081.   श्रीमान विदेशमा यता श्रीमति गर्भवती भएपछि ...
1082.   कैदीबन्दीलाई प्रमुख जिल्ला अधिकारीले टिका तथा जमरा प्रदान
1083.   मृगौला पिडित फुर्वालाई नेपाल शेर्पा बिद्यार्थी मञ्चबाट आर्थिक सहयोग
1084.   पहिरोले गर्दा ५१ हजार २ सय केजी खाद्यान्न अलपत्र
1085.   सोलुखुम्बुमा नयाँ राजनीतिक शक्ती निर्माणको लागि सोलुखुम्बु-काठमाडौं समन्वय समिती गठन (फोटो फिचरसहित)
1086.   घुस माग्ने श्रममन्त्रीलाई प्रधानमन्त्रीको राजीनामा दिन निर्देशन
1087.   कलंकी-नौबिसे खण्डमा यातायात अवरुद्ध, हजारौं यात्रु अल्पत्र
1088.   सोलुखुम्बुमा नयाँ पार्टी स्थापनाको लागि छलफल तिब्र
1089.   जुम्लीलाइ चार्टर उडान मात्र?
1090.   वस दुर्घटनामा ६ जना घाइते, रुखमा अल्झदै ३ सय मिटर तल खस्यो ।
1091.   चार लाखको चेक भेटिएका कृष्ण बहादुर थारुले फिर्ता गरे
1092.   किर्तिपुरमा दुर्घटना, दुइको ज्यान गयो
1093.   उपचारको नाममा बलात्कार ?
1094.   म्ध्य रातमा मन्त्रिको अन्डरवेयर गायब?
1095.   लुटिएको चार दिनपछि मल बरामद
1096.   मुस्ताङी गुफामा सिल्कमार्गको प्रमाण भेटियो
1097.   माशु किन्न अब पसल धाइरहनु पर्दैन ।
1098.   सिजिको उद्योगमा हिजोदेखी आगलागी, अझै नियन्त्रणमा आउन बाँकी
1099.   सोलुखुम्बुमा नयाँ राजनीतिक शक्ती निर्माण गर्ने तयारी, काठमाडौंमा छलफल
1100.   राजधानीमा भित्रिने खसी र कुखुरामा निमोनिया
Results 1865: You are at page 44 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics