पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1101.   १० हजारमै मोटर साइकल!
1102.   गौरिघाटको एक घरमा आगलागी
1103.   बिद्यार्थीलाई गाडी भाडा छुट नदिएकोले धनकुटा बन्द
1104.   रहस्यमय रुपमा फोनको निगरानी?
1105.   एसएसपीकै गाडीमा तस्करको पैसा लगिएको खुलासा
1106.   उत्कृष्ट कर्मचारीले आफैं कपि जाँचेर श्रीमतिलाई लोकसेवा पास गराए
1107.   दसैं टिकाको साइत ११ बजेर २९ मिनेटमा
1108.   आज गैरआवासीय नेपाली दिवस मनाइदै
1109.   रहेनन जिउदा शाहीद शर्मा
1110.   हवाइ यात्राका लागि सम्पूर्ण व्यक्तिगत विवरण चाहिने
1111.   गाडी तोडफोड भएपछि नागढुंगा हुँदै ओहोरदोहोर गर्ने बस रोकिए
1112.   दुई नेपालीले पाए फिलिपिन्समा शान्ति अवार्ड
1113.   दिउसो मापसेमा पर्नेलाई सार्वजनिक मुद्दा
1114.   मंगोल पार्टी पनि फुट्यो
1115.   खुमबहादुरको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चद्वारा अस्वीकार
1116.   विमानस्थल घटना छानबिन गर्न अर्को समिति गठन
1117.   ८५ बर्षकी भान्जी ८६ बर्षे मामाको सर्वोच्चमा भिडन्त
1118.   पूर्वमा यातायात अवरुद्ध
1119.   एउटा मान्छेको मायाले पुर्वमन्त्रिको दिल्लिमा कन्त बिजोग
1120.   भ्यान पल्टिदा १६ व्यापा व्यापारी घाइते
1121.   मात्री भाषामा तालिम सम्पन्न
1122.   पोखरा विमानस्थलमा चरा आतंक बढ्दो, २ विमान आधाघण्टा आकाशमै
1123.   लक्ष्मणलाई पार्टीबाट हटाइयो
1124.   काठमाडौंमा कतार दुतावास स्थापना
1125.   मानव अधिकार उल्लंघन गरेका बस्नेतको बढुवा
Results 1865: You are at page 45 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics