पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1126.   अशोक राइहरु भुत्ला मात्रै हुन : खनाल
1127.   प्रहरिका दसैं, ब्यापारइसँग पैसा मागेर
1128.   उपाध्यक्ष्यसहित ५ सय १७ जनाले छाडे एमाले पार्टी
1129.   वैदेशिक रोजगारमा जानको लागि सुरक्षित रोजगार सुचना केन्द्र
1130.   माओवादीको भरोसामा योग्यता नपुगेका १३ महिनादेखि कार्यकारी निर्देशक
1131.   बोक्सीको आरोपमा गाउँ निकाला गर्ने विरुद्ध मुद्दा दायर
1132.   डिभी भर्ने पैसा नलाग्ने भो
1133.   लोडसेडिङ हटाउन साढे ५ अर्व ४० करोड अनुदान
1134.   खोटाङमा तीन जनामा स्वाइन फ्लु भेटियो
1135.   राष्ट्रसंघका महासचिव मुन नेपाल भ्रमणमा आउने
1136.   यतिको बिमानमा चराको ठक्कर, कुनै क्षेती भएन
1137.   राजाधानिमा सुपथ मुल्यका पसल सञ्चालन
1138.   त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा पाइलाटबिनै जहाज अवतरण
1139.   करेन्ट लागेर एक मजदुरको मृत्यु
1140.   कोल्बुङ्को पहिरोमा ४ को शव फेला, अझै १० जना बेपत्ता
1141.   विश्वको सबैभन्दा ठूलो थान्का नेपालमा प्रदर्शन गरिने
1142.   ईलाममा पहिरोले पाँच गाडी पुरियो
1143.   बुद्दको मुर्ती बेच्ने सोलुखुम्बुका तीनसहित पाँच पक्राउ
1144.   'बुद्धिस्ट सर्किट' निर्माण गरिने
1145.   नजिकिदै गरेको दशै-तिहारलाई मध्यनजर गर्दै डोटीमा विशेष सुरक्षा
1146.   मधेसी, जनजाति पार्टीले गठबन्धन घोषणा गर्ने
1147.   पंक्षि मार्न तीन पटक बिमानस्थ्ल बन्द
1148.   कोइरालामाथि किन आक्रमण गरियो ?
1149.   देवी चढेको भन्दै काप्न थालेपछि ...
1150.   महिला शसक्तिकरण सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न
Results 1865: You are at page 46 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics